
कोठाको झ्यालढोका बन्द गरेर सुत्केरीलाई आगो बालेर सेकाउने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका ३ गुडुवाल घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मिलन चोकमा डेरा गरी बस्ने २२ वर्षीया सुनीता तामाङको मृत्यु भएको हो । को...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । उनले हाल छानबिनका क्रममा रहेका बोर्डका...}
पुरा पढ्नुहोस्भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्...}
पुरा पढ्नुहोस्जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् । आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन तथा विक्री गर्ने काठमाडौं–२७ ज्याठाका ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले नतिजा प्याकेजिङ नामको कम्पनीमार्फत गुणस्तरहीन मह उत्पादन तथा विक्री गर्दै आएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख एसएसपी वसन्तबहाद...}
पुरा पढ्नुहोस्बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सीबीआईले अमेरिकी कम्पनीसँग सहयोग मागेको छ । सीबीआईले सुशान्तको सामाजिक सञ्जाल र इमेलबाट डिलिट गरिएका डाटा पाउन अमेरिकी कम्पनीहरु गुगल र फेसबुकसँग सहयोगका लागि आग्रह गरेको हो । सीबीआईले पारस्परिक विधिक सहा...}
पुरा पढ्नुहोस्न्यायपरिषदको बैठक बस्न नसक्दा न्यायाधीश नियुक्तिदेखि सरुवा बढुवामा असर परेको छ । कोभिडका कारण देखाउँदै वैशाखयता ६ महिनामा एक पटक मात्र न्यायपरिषद बैठक बसेको हो । बैठक बस्न नसक्दा विशेष अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको छैन । हाल उक्त अदालतमा दुई जना मात्र न्यायाधीश छन् । उनीहर...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक कार्य...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयःले प्रहरी नियमावलीमा संशोधनगर्दै थपेका तीन नयाँ पदमा बढुवाका लागि नयाँ नियम बनाउने भएको छ । जसका लागि फेरि नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । प्रहरी प्रधान कार्यालयस्थित विश्वस्त स्रोतका अनुसार नियमावलीमा थपिएको नयाँ नियमसहित अब बस्...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र बेलायती राजदूत निकोला क्याथरिन पोलिटबीच आज शिष्टाचार भेट भएको छ । राजदूत निकोलाले गृहमन्त्रीलाई गृहमन्त्रालयमा नै गएर भेटघाट गरेकी हुन् । उक्त भेटवार्तामा बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो ।&nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit