
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नवीनतम प्रविधिसंगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् । प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासतको उद्घाटन गर्ने क्रममा यस्त...}
पुरा पढ्नुहोस्सानै उमेरमा आमा बितेपछि बुबाले अर्की श्रीमती ल्याए । सौतेनी आमा आएपछि उनीमाथि कुटपिट हुन थाल्यो । कञ्चनपुरकी चौधरी थरकी ती किशोरीलाई बुबाले भीमदत्त नगरपालिकाका एक व्यक्तिको घरमा काममा राखे । किशोरी दिउँसो पढ्न जान्थिन् भने बिहान बेलुका साहुकोमा घरायसी काम गर्थिन् । साहु र श्रीमती...}
पुरा पढ्नुहोस्युक्रेनमा फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकारको मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् । कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा आगलागी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो । उनीहरुका स...}
पुरा पढ्नुहोस्दक्षिण एसियाका सरकारले कोभिड–१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको युनिसेफको एक प्रतिवेदनले जनाएको छ । युनिसेफको ७५औँ वार्षिकोत्सवका अवसरमा ‘दक्षिण एसिय...}
पुरा पढ्नुहोस्करिब ५ वर्षअघि नेपाली सेनाको प्रधानसेनापति थिए, राजेन्द्र क्षत्री । त्यतिबेला भारतका स्थल सेना प्रमुख थिए, विपिन रावत । नेपाल–भारतबीच एकअर्काका सेनाप्रमुखलाई मानार्थ प्रधानसेनापति सम्मान दिने चलनअनुसार रावतले १६ चैत २०७३ मा नेपालमा उक्त सम्मान ग्रहण गरेका थिए । हाल भारतको चि...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका १३ जना प्रहरी अधिकारी रेकर्डमा जनिने गरी नगदद्वारा पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापा, जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख एसपी प्रज्वल महर्जन, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी राजेन्द्र...}
पुरा पढ्नुहोस्राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक तथा स्थानिय नेकपा नेताका छोरा प्रविन थापा मगरको हत्या अनुसन्धानका लागि बाँके प्रहरीले डीएसपी र इन्स्पेक्टरको कमाण्डमा दुईवटा अनुसन्धान टोली बनाएर फिल्डमा खटाएको छ । बाँके प्रहरीले प्रविन हत्याको प्राविधिक बिश्लेषणका साथै घटनाको दिन र त्यसअघिक...}
पुरा पढ्नुहोस्नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । निगमका कार्यकारी अध्यक्ष यु...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार उनकै निवास शंखमुलबाट प्रहरीले पक्राउ गरेको हो । नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुर दफा ५८ सम्बन्धी सिलसिलामा पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ । राष्ट्...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेकपाका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङगाना र डा. मनोजकुमार शर्माको इजलासले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिती सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ ल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit