Monday, 16 June 2025 | २०८२ असार २, सोमबार

सम्बन्धित समाचार

निरंकुश प्रवृत्तिका ओली समूहको आयु सकियो : अध्यक्ष नेपाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाका अध्यक्ष माधवकुमार नेपालले ‘निरंकुश प्रवृत्तिका ओली समूह’को आयु सकिएको बताएका छन् । संविधानमाथि कुठाराघात गरेर सरकारले संसद विघटन गरेको भन्दै अब ओली सरकार धेरै दिन नटिक्ने बताएका हुन् ।   ‘केपी ओलीलाई पार्टी बैठकसँग मतलब छैन, अनुशासनसँग मतलब छैन, उहाँ स्वेच्छाचा...}

पुरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपतिले नेपालीलाई दिए नयाँ वर्षको शुभकामना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँवर्ष २०७८ को अवसरमा नेपालीहरुलाई शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत शुभकामना दिएका हुन् ।    उनले प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट यो साताभर विभिन्न आप्रवासी समुदायमा मनाइने नयाँ वर्षको लागि शुभेच्छा व्यक्त गरेको उल्लेख गरेका...}

पुरा पढ्नुहोस्

विश्व स्वास्थ्य संगठनको नयाँ घोषणापछि स्वास्थ्य मन्त्रालयले थाल्यो सर्तकता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।       नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई...}

पुरा पढ्नुहोस्

६ महिनामा २३ अर्व २६ करोड रुपैयाँको सुन आयात भएपछि राष्ट्र बैंकको अंकुश 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले सुनको आयातलाई दैनिक १० किलोमा सिमित पारेको छ।   जथाभावी र मनलाग्दी आयातका कारण देशको मुद्रा सञ्चिती खस्किँदै गएपछि आइतबार ब्यांक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै केन्द्रीय बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० किलो कायम गरेको जनाएको छ । ...}

पुरा पढ्नुहोस्

कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई साउन २५ देखि दोस्रो मात्रा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई साउन २५ गतेदेखि दोस्रो मात्रा दिने भएको छ । जापान र भुटानबाट उक्त खोप आएपछि सरकारले दोस्रो मात्रा दिन लागेको हो ।   स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार एस्ट्राजेनका खोप कार्यक्रम साउन २५ र २६ दुुई दिनसम्म चल्नेछ । ६५ बर्षभन्द...}

पुरा पढ्नुहोस्

बाँकेमा थप २ कोरोना संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोहलपुर नगरपालिकाका दुई कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।     जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार सोमबार कोहलपुर २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको भएको हो ।  &nb...}

पुरा पढ्नुहोस्

यी तीन सहसचिवको सचिव बढुवामा सिफारिस, कस्ले मार्ला बाजी?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सचिव बढुवा सिफारिस समितिले तीन सहसचिवलाई प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी)का लागि सिफारिस गरेको छ ।   सिफारिसमा पर्ने सहसचिवहरू गणेशप्रसाद पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्कर छन् । लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समि...}

पुरा पढ्नुहोस्

वडामा जित बढाउँदै राप्रपा, यी पालिकामा छ अगाडि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीले अघिल्लो स्थानीय तहको चुनाव २०७४ भन्दा यसपटक निकै सुधार गरेकोछ  । वडा तहमा ३५ भन्दा बढी स्थानमा विजयी भइसकेको राप्रपा केही पालिकामा अग्रस्थानमा छ ।    पछिल्लो मतपरिणामअनुसार राप्रपाले ३५ वडामा जित हासिल गरिसकेको छ । यस्तै, २ सय ५० भन्दा बढी वडा सदस्...}

पुरा पढ्नुहोस्

जंगी अड्डाका जर्नेलहरुमा कोरोना कहर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगी अड्डामै कोरोनाको कहर देखिएको छ । सेनाका धेरै जर्नेलहरुमा कोरोनाको लक्षण देखिएको हो ।    तालिम निर्देशनालयका हाकिम निरञ्जन श्रेष्ठसहित निरीक्षणाधिकृत सीताराम खड्का, महासेनानी जगत पौडेल, सुरेश थापा, विमानस्थलस्थित इञ्जिनियरिङका जर्नेल दीपक बास्तोला, यान्त्...}

पुरा पढ्नुहोस्

इजरायल रोजगारीमा जान अब नयाँ परीक्षा प्रणाली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले इजरायल रोजगारीका लागि लोकसेवा आयोगको परीक्षा प्रणालीलाई अवलम्बन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिखित र मौखिक परीक्षा सञ्चालन गर्ने जनाएको हो ।    मन्त्रालयले इजरायलमा नेपाली नागरिकहरुलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्...}

पुरा पढ्नुहोस्