Wednesday, 18 June 2025 | २०८२ असार ४, बुधबार

सम्बन्धित समाचार

दुई महिनाको अर्थतन्त्र : व्यापार घाटा दुई खर्ब ७० अर्ब, ११८ देशबाट आयात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को भदौ र साउन महिनाको दुई महिने तथ्यांकअनुसार नेपालको व्यापार घाटा २ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।    गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापारघाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु...}

पुरा पढ्नुहोस्

कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का रद्द 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने दाबी गरेकी छन्  ।      कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौत...}

पुरा पढ्नुहोस्

हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता गराउने नेपाल एक मात्रै देश : प्रधानमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा तेत्तिस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताएका छन् ।     प्रधानमन्त्री देउवाले नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समा...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट अबैध सुनसहित पाँच बङ्गलादेशी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ ।    पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्ष...}

पुरा पढ्नुहोस्

खानेपानीका कर्मचारीलाई कालोमोसो दल्ने सिके राउतका १७ कार्यकर्ताविरूद्ध मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनुषाको खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ६२ जनमत पार्टीका कार्यकर्तामध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ ।   बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त पार्टीका नेता तथा कार्यकर्ताले गुण्डा...}

पुरा पढ्नुहोस्

चीनद्वारा हाइपरसोनिक मिसाइलको परीक्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनले परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ । उक्त मिसाइलको परीक्षण अन्तरिक्षबाट गरिएको हो ।   चीनले उक्त मिसाइलको परीक्षण अगस्ट महिनामै गरेको थियो । तर, कसैले पनि यसबारेमा जानकारी पाएका थिएनन् ।   चीनबाहेक अमेरिका, रुस र उत्तर कोरिया समेत चार देश हाइपरसोनिक प्...}

पुरा पढ्नुहोस्

भारतको पश्चिम बंगालमा कोरोनाको नयाँ भेरियन्ट फेला, हालको भन्दा बढी संक्रामक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अनुसन्धानकर्ताहरूले भारतको पश्चिम बंगालमा कोरोनाको नयाँ भेरियन्ट फेला पारेका छन् । २ हजार भाइरल जीनोमहरूको विश्लेषण गर्दा नयाँ भेरियन्ट फेला परेको मेडआरएक्सआईभी जर्नलमा प्रकाशित लेखमा उल्लेख गरिएको छ ।    अनुसन्धानकर्ताहरुको अनुसार यो भेरियन्ट यसअघिका भन्दा बढी संक्रामक रहेको छ । उनी...}

पुरा पढ्नुहोस्

जगदम्बा मोटर्सद्वारा प्रोटोन एक्स ७० सार्वजनिक, यस्तो छ विशेषता र मूल्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जगदम्बा मोटर्सले मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको उत्पादन ‘प्रोटोन एक्स ७०’ मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार भर्चुअल माध्यमबाट गाडी सार्वजनिक गरेको हो ।    समारोहको उद्घाटन गर्ने क्रममा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले प्रोटोन एक्स ७० मलेसियामा...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाले दिए उम्मेदवारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।      निर्वाचन आयोगले यस वर्ष रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यको लागि माघ १२ गते निर्वाचन गराउँदैछ । सो निर्वाचनका लागि आयोगको निर्वाचन कार्यतालिका अनुसार मंगलबार परेको उम्मेदवा...}

पुरा पढ्नुहोस्