
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटरब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै स...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन १३ फागुनमा गर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो । कांग्र...}
पुरा पढ्नुहोस्गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६–०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी उत्कृष्ट बनेको छ । गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री ब...}
पुरा पढ्नुहोस्रुपन्देहीको कञ्चन गाउँपालिकामा नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । &nb...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना मंगलबार सार्वजनि...}
पुरा पढ्नुहोस्सरकारले ब्यापारी मोतिलाल दुगडलाई मन्त्री सरहकै मर्यादासहित सेवा सुविधा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । केही दिनअघिसम्म उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगडलाई २८ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले विशेष आर्थिक...}
पुरा पढ्नुहोस्काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले संसद विघटनपछि चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे संविधानविद् एवं कानुनविद्सँग छलफल गरेको छ । सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा नेकपाका कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ न...}
पुरा पढ्नुहोस्संविधानविद् भीमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएको प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने बताएका छन् । आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संविधानविद् आचार्यले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सत्तारुढ गठबन्धनका सबै दलहर...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामै १७५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भदौमा १२७ जना र असोजमा ४८ जनालाई पक्राउ गरिएको हो । उनीहरुबाट ७८ वर्ष १० महिना कैद सजाय र करिब साढे १४ लाख रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ । आव २०७७÷७८ मा भदौमा शून...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री राजेन्द्र महतोले धनुषाको मुखियापट्टी मुसहरनियाँमा शुक्रबार पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । घटना उपप्रधानमन्त्री महतो निर्वाचित धनुषाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने मुखियापट्टी मुसहरनिया...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit