
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले एक महिलालाई जिउँदै पुरिदिएको घटनामा ३ दिन बित्दा पनि चालक पक्राउ पर्न सकेका छैनन् । सोमबार घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई एक्स्काभेटरल...}
पुरा पढ्नुहोस्नेकपा(माओवादी केन्द्र) ले वर्तमान सरकारलाई हटाएर लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा भएको स्थायी कमिटीको बैठकले वर्तमान सरकारले राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्ष...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको महाधिवेसन तोकिएकै समयमा हुने शंका उत्पन्न तल्लो तहको अधिवेशनको मिति फेरि सर्ने भएको छ । बिहीबार बस्ने शीर्ष नेताहरुको बैठकले सम्भवत: नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ । वडा, गाउँ/नगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिने क...}
पुरा पढ्नुहोस्३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण द...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरु आएपछि सरकारले भि...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भर्ना छनोटलाई पारदर्शी बनाउन प्रशिक्षण प्रदायक सबै इकाइहरूलाई निर्देशन दिएका छन् । आईजीपी क्षेत्रीको प्रमुख आतिथ्यमा शनिबार चितवनमा आयोजित ‘बाह्य प्रशिक्षक कार्यशाला तथा अवलोकन भ्रमण कार्यक्रम–२०७८’ मा उनले यस्तो निर्देशन दिएका...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ बुधबारबाट शुभारम्भ गरेको छ । नेपाली सेनाको कार्यालय जंगी अड्डामा २ दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ आज प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हाे&nb...}
पुरा पढ्नुहोस्जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि सङ्क्रमित भई उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु अर्काे सूचना जारी नभ...}
पुरा पढ्नुहोस्एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको विप्रेषण भित्र्याउँछ भन्दा सामान्य मानिसले पत्याउँदैन । आईएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिक एक खर्ब रुपैयाँ वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याएको छ । पछिल्...}
पुरा पढ्नुहोस्सरकारले हातहतियार खरखजाना नियमावली–२०२८ मा दशौं पटक संशोधनगर्दै ब्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियारको नविकरण र नामसारीको सुविधा दिने ब्यवस्था गरेको छ । सरकारले गृहको प्रस्तावमा भदौंको तेस्रो साता बसेको मनित्रपरिषद्बाट यो निर्णय गरेको हो । यसको सूचना राजपत्रमा २१ भदौंम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit