
सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गरारहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए । चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुंगोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी अनुसन्धान सफल बनाउनेतर्फ सक्रिय हुन निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्समार्फत आइतबार...}
पुरा पढ्नुहोस्हालै मात्र नेपाली सेनाको अति चुनौतीपूर्ण प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरिन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक हुन् । उनीजस्तै थोरै मात्र महिला सैनिकले सेनाको विभिन्न विधामा पहिलोपटक सफलता पाएका छन् । सेनाका अनुसा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन् । बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सह...}
पुरा पढ्नुहोस्घटना हो, एउटा सार्वजनिक बिद्यालयको जग्गा स्वयम त्यसका संरक्षकहरुले मिलेमतोमा बेचबिखन गरे । यसका लागि विद्यालय व्यवस्थापन समितिदेखि प्रधानध्यापक र गाउँका हर्ताकर्ता सबैले सहयोग गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो घटनाको २७ वर्षपछि मुद्दा विशेष अदालतमा सोमबार दर्ता गरेको छ ।...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाको टोलीले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रिमडेसिभिरको कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोरखाको आरुघाट घर भएका २५ वर्षीय रफिक मियालाई आज काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार उनल...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७...}
पुरा पढ्नुहोस्तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धमा सहभागी भए पनि समायोजनमा नपरेका र अयोग्य लडाकू घोषित भएकाहरुलाई सरकारले सम्मान गर्ने भएको छ । पूर्वलडाकूलाई लक्ष्य गरेर २०४६ यताको जनआन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनमा सहभागी भएकाहरुलाई ‘लोकतान्त्रिक योद्धा’ उपाधिबाट सम्मान...}
पुरा पढ्नुहोस्कोठाको झ्यालढोका बन्द गरेर सुत्केरीलाई आगो बालेर सेकाउने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका ३ गुडुवाल घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मिलन चोकमा डेरा गरी बस्ने २२ वर्षीया सुनीता तामाङको मृत्यु भएको हो । को...}
पुरा पढ्नुहोस्नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमाले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit