Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

विभूषणमा चुच्चे नक्सा नहुनुकाे यस्ताे रहेछ कारण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ ।   सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएक...}

पुरा पढ्नुहोस्

द्वन्द्वकालिन करिब ४ हजार मुद्दा किनारा लगाउने तयारीमा आयोग 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालिन करिब चारहजार मुद्दा असार मसान्तसम्मका निरुपणगर्ने जानकारी दिएको छ । उसले  आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी भइरहेको जनाएको हो ।       आयोगले सोमबार पोखरामा आयोजना गरेको छलफल एवं अन्तक्र्रियामा...}

पुरा पढ्नुहोस्

राष्ट्रसंघीय पाँच निकायको नेतृत्व तहमा नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ ।    दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्व...}

पुरा पढ्नुहोस्

कांग्रेस सभापतिमा दोस्रो चरणको चुनाव साढे ३ बजेदेखि, कसको छ पल्लाभारी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको सभापति पदका प्रत्यासीमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आज दिउँसो साढे ३ बजेदेखि पुनः मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार राष्ट्रिय सभा गृहमा मतदान हुँदै छ ।   पहिलो चरणमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८...}

पुरा पढ्नुहोस्

भक्तपुरको मध्यपुरथिमिका थापा आफ्नै घरमा मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । मध्यपुरथिमी नगरपालिका–८ बोड गाँखुमा आफ्नै ३ तले पक्की घरको कम्पाउण्डमा लगाइएको फलामको रेलिङमा मृत अवस्थामा ३४ वर्षीय देवराज थापाको शव फेला परेको हो ।    आज बिहान स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगी अनुसन्धान थालेको भक्तपुर...}

पुरा पढ्नुहोस्

कोभिड नियन्त्रणका लागि यी देशबाट आउदै छन् यस्ता स्वास्थ्य सामग्री 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जनाएको छ ।     प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा दुईवटा रेल जुधे, कम्तीमा ३० जनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन् ।        मिल्लात एक्...}

पुरा पढ्नुहोस्

लागूऔषध नियन्त्रण ब्युरो प्रमुखमा एसएसपी हृदय थापाको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको प्रमुखमा एसएसपी हृदय थापाको काज सरुवा भएको छ । एसएसपी थापाको ७ असारमा प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको थियो ।   त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखामा कार्यरत थिए । ब्य...}

पुरा पढ्नुहोस्

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो ।   मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चाल...}

पुरा पढ्नुहोस्