
नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताएका छन्। आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न...}
पुरा पढ्नुहोस्अछाम प्रहरीले मदिरा सेवन गरेर महिलालाई अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्षलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–८ का वडाध्यक्ष ताराप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । खनालले मदिरा सेवन गरी होहल्ला गरेको र अभद्र व्यवहार गरेका पाएपछि नियन्त्रणमा लिइएको अछा...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो । ...}
पुरा पढ्नुहोस्काठमाडौं । सरकारले संसद विघटन गरेको विषयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा छलफल भइरहे पनि विरोध प्रदर्शनका विषयमा भने नेताहरुबीच मत विभाजित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनविरुद्ध कांग्रेसले चाँडोभन्दा चाँडो विरोध प्रदर्शन गर्नुपर्न...}
पुरा पढ्नुहोस्इजरायलमा ‘केयरगिभर’ कामका लागि जान नेपाली श्रमिकका लागि निर्देशिका जारी भएको छ । गत वर्षको १४ असोजमा नेपाल–इजरायलबीच भएको श्रम सम्झौता अनुसार निर्देशिका जारी भएको हो । निर्देशिका अनुसार उक्त कामका लागि योग्यतमा उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । यस...}
पुरा पढ्नुहोस्आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइशोलेसन सेन्टर स्थापना गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड १९ का विरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइशोलेसन स्थापना गरिएको हो । आइशोलेसन आज शनिबार देखि सञ्चालनमा आउने निर्देशक डा. प्रद...}
पुरा पढ्नुहोस्कुरा सन् १९७८ को हो । कलेजका एक युवा विद्यार्थी पढाइको क्रममा ठूलो सपना देखिरहेका थिए । एक दिन उनले अचानक कलेजको पढाइ बीचमै छाडे । ती युवा अहिले एसियाकै धनी व्यक्ति बनेका छन् । उनी विश्वकै सबैभन्दा धनीको सूचीमा शीर्ष १० भित्र पनि परे । यो गौतम अडानीको कथ...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) को प्रदेशसभा सदस्य समेत रहेकी उनले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएकी हुन् । उनको बुझाएको राजीनामा पत्रमा जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न...}
पुरा पढ्नुहोस्‘विपक्षी मन्त्री र मन्त्रालयलाई तालुकवाला मन्त्रालय भएको हैसियतमा जानकारी र अभिलेखको लागि मात्र पठाउने हो र त्यही प्रयोजनको लागि पठाइएकोमा बोर्डको सिफारिशअनुसार प्रधानसेनापतिबाट सच्याएको विषयको पुनरावेदन सुने जसरी निर्णय गर्ने अधिकार छैन’– उपरथी प्रेम शाही ने...}
पुरा पढ्नुहोस्राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्याङ्कनलाई फिर्ता गर्न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit