
नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई घरदैलोको क्रममा सुरक्षित रहन अनुरोध गरेको छ । घरदैलो कार्यक्रम गरिरहँदा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन खाँदा बेहोस हुने र चक्कर लागेर लड्ने गरेका घटनाहरु पाइएकोले सुरक्षित रहन आग्रह गर्दै सूचना जारी गरेको हो । त्यस्तो सूचना भए प...}
पुरा पढ्नुहोस्चीन सरकारले अनुदान स्वरूप दिएको कोभिड-१९ विरूद्धको भेरोसेल खोप लिएर बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ । उक्त जहाज सोमबार त्यसतर्फ प्रस्थान गरेको थियो । बेइजिङ समय अनुसार बिहानको दशबजे आठ लाख डोज खोप लिएर उक्त चार्टर विमान काठमाण्डौं प्रस्थान गर...}
पुरा पढ्नुहोस्राष्ट्रिय जनमोर्चाले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने जनाएका हुन् । ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षम...}
पुरा पढ्नुहोस्नेप्से आज २८०० अंक भन्दा माथि उक्लिएको छ । नेप्से परिसुचक १६.९५ अंकले वृद्धि भएर २८०१.५२ मा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्ड्रेक्स ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ । यही हप्ताको सोमबारदेखि बढ्न थालेको सेयर बजा...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी कसैलाई पनि ‘तँ’ नभन्न र सम्मानार्थी शब्द बोलचालमा प्रयोग गर्न उनले...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले स्थानीय तह निर्वाचनका लागि १६ अर्बभन्दा बढी रकम निकासा गरेको छ । निर्वाचन आयोग र सुरक्षा निकाय लगायतलाई यो बजेट निकासा गरिएको मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड बजेट दिइएको छ । आयोगले चुनावका लागि आवश्यक पर्ने मतपत्र,...}
पुरा पढ्नुहोस्रुस र युक्रेनको जारी युद्धबीच दशौं दिनमा आज रुसले युक्रेनका दुई सहरमा युद्धविरामको घोषणा गरेको छ । युक्रेनका मारियुपोल र भोल्नोवा सहरमा यो युद्धविराम लागू हुनेछ । रुसी सेनालाई यी सहरमा हमला रोक्न निर्देशन दिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मानिसहरुको मद्दत र सहरबाट बाहिरिन सह...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी नेतालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीमा टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, दावा तामाङ, गौरीशंकर चौधरीलाई नियुक्त गर्न लागिएको हो । उनीहरु पूर्वमाओवादी पृष्ठभूमिका हुन् । ...}
पुरा पढ्नुहोस्भारतमा उपचार नपाएर स्वदेश फर्किंदै गरेका दुई जना नेपालीको सीमा नजिक आएर ज्यान गएको छ । अक्सिजन कमी भई नयाँ दिल्लीका विभिन्न अस्पतालमा २/३ दिन धाउँदा पनि भर्ना हुन नपाएपछि उनीहरु स्वदेश फर्किँदै थिए । नयाँ दिल्लीको पहाडगन्जमा रामराजा होटल सञ्चालन गर्ने हरि रैला र बैतडी घर भएका मनोज भट्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र बाहिरिएपछि गठित छानबिन समितिले प्रहरी जवानदेखि डीएसपीसम्मलाई निगरानीमा राखेर छानबिन थालेको छ । प्रहरी महानिरीक्षक सचिवालय स्रोतका अनुसार प्रश्नपत्र चोरी भएपछि प्रहरीको युएन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit