
उत्तराखण्ड राज्यअन्तर्गत हरिद्वारमा आयोजित महाकुम्भमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार पुगेका छन् । पूर्वराजपरिवारको टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको हो । सोमबार हुने महाकुम्भको शाही स्नानमा पूर्वराजा शाह सहभागी हुने भएका छन् । महाकुम्भ मेला २०२१ विशेष समितिको वि...}
पुरा पढ्नुहोस्बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम...}
पुरा पढ्नुहोस्राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको छ । घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार लेनदेनको विषयमा झगडा हुँदा कुटपिट भई ३३ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार...}
पुरा पढ्नुहोस्भारतका स्वतन्त्र पत्रकार मन्दीप पुनिया धरौटीमा जेलमुक्त भएका छन् । बुधबार राति करिब सवा नौ बजे मन्दीपलाई दिल्लीको तिहाड जेलबाट रिहा गरिएको हो । जेलबाट बाहिर आएपछि उनले सञ्चारकर्मीसँगको कुराकानीमा पहिले जसरी नै पत्रकारिता गरिरहने बताए । ‘म ती सबै पत्रकार साथीहरुलाई धन्यवाद दि...}
पुरा पढ्नुहोस्इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि एक सय नेपाली छनोट भएका छन् । उन्नत कृषिका लागि रामत नेगेभ अन्तर्राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा. युवल काये र एलोन मेल्चियोरले चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) मा पुगेर लिएको आवेदकहरुको अन्तर्व...}
पुरा पढ्नुहोस्दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको झण्डै १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए । इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्र...}
पुरा पढ्नुहोस्दुई फरक घटनामा नेपाल प्रहरीका हवल्दार र सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार हरेन्द्र विष्टको मृत्यु भएको छ । बिहीवार ड्युटीबाट खाना खान कोठातर्फ जाँदै गर्दा उनी अचानक बेहोस भए । उनलाई तुरुन्तै महेन्द्रनगरस्थित महाकाली प्रादेशिक...}
पुरा पढ्नुहोस्चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}
पुरा पढ्नुहोस्नेकपाका दाहाल–नेपाल समूहका अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुधबार भेटघाट गरेका छन् । भेटका क्रममा उनीहरुले मिलेर अघि बढ्न सभापति देउवालाई आग्रह गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेसँगै अब...}
पुरा पढ्नुहोस्१४ पुस २०७८, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए । न्यायाधीश कोइरालाको इजलासले ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उनीसँगै पक्राउ प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit