
प्रहरी प्रधान कार्यालयःले प्रहरी नियमावलीमा संशोधनगर्दै थपेका तीन नयाँ पदमा बढुवाका लागि नयाँ नियम बनाउने भएको छ । जसका लागि फेरि नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । प्रहरी प्रधान कार्यालयस्थित विश्वस्त स्रोतका अनुसार नियमावलीमा थपिएको नयाँ नियमसहित अब बस्...}
पुरा पढ्नुहोस्चितवन प्रहरीले वीरगञ्ज र मकवानपुर भएर भित्रदैं गरेको अन्दाजी ३ करोड रुपैयाँभन्दा बढीको अवैध सामाग्री बरामद गरेको छ । चारवटा ट्रकमा बाहिर फलामे डण्डी र भित्र लत्ताकपडा लुकाएर तस्करी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए । उनका अनुसार ८६ वटा पोकामा रहेका लत्ताकपडाका...}
पुरा पढ्नुहोस्रसुवा जिल्ला अदालतले वन्यजन्तुका कुख्यात अन्तर्राष्ट्रिय कारोबारी कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिवाना तोकेको छ । न्यायाधीश राजेन्द्र नेपालको इजलासले बुधबार सजाय निर्धारण गरेको श्रेस्तेदार मुना अधिकारीले जानकारी दिइन् । कुन्जोकको मुद्दामा ८ वैशाख न्यायाधीशमा नेपालको इजलास...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र फरक–फरक धारणा रहेकाले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य पौडेलल पार्टी भित्रकै सम्पूर्ण शक्ति पार्टीलाई जिताउन नलागेको...}
पुरा पढ्नुहोस्वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन् । पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पाल...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदै छ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर...}
पुरा पढ्नुहोस्मधेसी आयोगले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तथा विभिन्न सांस्कृतिक स्थलहरुको व्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई पत्राचार गरेको छ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आइतबार मन्त्री आलेलाई जानकी मन्दिरलाई विश्व सम...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता भएको छ । कोरोना संक्रमणका कारण हाल निषेधाज्ञा रहेकाले पछि दर्ता गर्ने गरी अहिले रिट फिर्ता पठाइएको हो । निलम्बित सांसदहरूमा सन्तोष कुमार पाण्डेय, विजयबहादुर...}
पुरा पढ्नुहोस्दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४४ वर्षीय चन्द्रबहादुर डाँगी २०५५ सालमा जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षकका रुपमा कार्यरत थिए । तत्कालीन माओवादीले रक्दामा थापेको एम्बुसमा परी उनी घाइते भए । लामो समयको उपचारपछि बाँचेको बताउने डाँगी तत्कालीन सर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit