
कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ । कृष्ण आचार्य र रामु सापकोटा | खोज पत्रकारिता क...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले ठेक्का पट्टामा जोडिएका स्थानीय तहबाहेक अन्यत्र निर्माण व्यवसायीलाई उम्मेदवार हुन नरोक्न अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोग नेपाललाई विपक्षी बनाएर यादव श्रेष्ठले उत्प्रेषणको माग गर्दै दायर गरिएको रिटमामाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले सोमबार यस्तो आदेश दिएको...}
पुरा पढ्नुहोस्हिमालय एयरलाइन्स र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् । हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझ...}
पुरा पढ्नुहोस्नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बन्न लागेको भनेर आफ्नो चरित्र हत्या गर्न खोजिएको नेता गौतमले बताएका हुन् । शुक्रबार प्रेस विज्ञप्ति...}
पुरा पढ्नुहोस्काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् । सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्...}
पुरा पढ्नुहोस्महिला तथा बालबालिकामाथि कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वली पक्राउ परेकी छन् । मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कको लालुमण्डीमा मीना भण्डारी बस्नेतको घरमा पसी उनी र उनको छोरीमाथि कुटपिट गरेको आरोप राज्यमन्त्री वलीलाई छ ।&...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा...}
पुरा पढ्नुहोस्काठमाडौं । देशमा राजनीतिक उथलपुथल भइरहे पनि त्यसको प्रभाव धितोपत्र बजारमा खासै देखिएको छैन । सोमबार ९७ अंकले नेप्से परिसूचक ओरालो लागे पनि मंगलबार ९५ दशमलव ४६ अंकले वृद्धि भई २०६१.४१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक समेत १५ दशमलव १८ बिन्दुले उकालो लागेर ३९१ दशमलव ७४ मा प...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit