
प्रहरी संगठनमा वर्षेनी हजारौं प्रहरी अधिकृत र जवान उपर विभागिय कारवाही भइरहेको हुन्छ । फौजी संगठनमा अनुशासन र आचरणलाई कडिकडाउका साथ पालना गराउन यो आवश्यक पनि छ । तर कति घटनामा माथिल्ला हाकिमहरुको बदनियतले निर्दोष प्रहरी अधिकारी सजायको भागिदार हुन्छन् । ती मध्ये कति संगठनलाई कोस्दै बसिरहेका छन...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो भूमिका प्रहरीमा राजनीतिक हस्तक्षेपलाई सन्तुलनमा राख्नु रहेको बताए । बुधबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू निकै हदसम्म प्रहरीमा राजनीतिक हस्तक्षेपलाई सन्तुलनमा राख्न सफल भएको बताए । उनले कुनै पनि संगठन आन्तरिक र...}
पुरा पढ्नुहोस्पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेको तल्लोताल गाउँमा ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो । कर्णबहादुरले शुक्रबार ब...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन् । बिहीवार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जीर्ण अवस्थामा रहेका संरचनाहर...}
पुरा पढ्नुहोस्सरकारले गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको गृहमा सरुवा गरेको हो । पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले परिचित पाण्डे फागुन २०७६ मा सचिवमा बढुवा भएका थिए । }
पुरा पढ्नुहोस्नेपाली सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ । सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रमुखको नियुक्ति प्रक्रिया शुरु गरेको नेपाली सेनाका प...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एक जनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनञ्जय जोशी छन् । रक्तक्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी द...}
पुरा पढ्नुहोस्ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वन भित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् । एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी...}
पुरा पढ्नुहोस्इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । &n...}
पुरा पढ्नुहोस्अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावेलको ८४ वर्षको उमेरमा निधन भएको छ । उनी कोरोना संक्रमित थिए । पावेलको नेपालसँगको नाता महत्वपूर्ण छ । जमैकन आप्रवासीका छोरा पावेल अमेरिकाका सबैभन्दा कान्छा राष्ट्रिय सुरक्षा सल्लाहकार र पहिलो अश्वेत सेना प्रमुख र विदेश मन्त्री हुन् । सन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit