Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

अछाममा कांग्रेशबाट विजयी वडाध्यक्ष धामीका हत्यारालाई जन्मकैद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ ।    जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन...}

पुरा पढ्नुहोस्

माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित भयो : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाएका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै उनले प्रतिवेदनपछि बन्दशत्रको हलदेखि  बाहिर...}

पुरा पढ्नुहोस्

सुनसरी प्रहरीको फरार पक्राउ मिसन : ४२ सयमध्ये ४० दिनमै ३८७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरी प्रहरीले गत साउन १ गतेदेखि योजनाबद्ध रुपमा सुरु गरेको फरार पक्राउ अभियानअन्तर्गत ४० दिनमै ३ सय ८७ जना फरार प्रतिवादी तथा अभियुक्त पक्राउ परेका छन् ।    अभियानअन्तर्गत एकै दिनमा १३४ जनासम्म फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरीले कार्यालय सुनसरी जनाएको छ । बुधबार मात्रै एकै...}

पुरा पढ्नुहोस्

यसरी खुल्यो सेनाका जर्नेलको ‘यौनकाण्ड’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सेना दिवसको एक साताअघि नेपाली सेनाका एक जना जर्नेल यौनकाण्डमा परेका छन् । यो काण्डले उनी बर्खास्तगीमा परेका छन् भने उनीसँग नाम जोडिएकी सैनिक अधिकृत महिलाको पनि जागिर गुमेको छ । शान्ति मिसनमा सुडानमा खटिँदादेखिको एक जना सैनिक अधिकृत महिलासँगको शारीरिक सम्बन्ध खुलेपछि सैनिक मुख्यालयले कडा छानबिनको आदे...}

पुरा पढ्नुहोस्

जर्मन राजदूत र युनेस्को टोलीद्वारा भक्तपुर अवलोकन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्च र नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टसहितको टोलीले आज विश्व सम्पदामा सूचीकृत भक्तपुरका सम्पदाहरुको अवलोकन गरेको छ । टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए  ।      टोलीले भक्तपुर दरबार क...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले आज देशबासीको नाममा विशेष सम्बोधन गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नामा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज साढे ३ बजे समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशबासीका नाममा सम्बोधन गर्न लागेका उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका हुन् ।   सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टलिभिजनबाट...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसका यी हुन् ६ उम्मेदवार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।     आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको हो । आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।      बैठकले प्रदेश १ मा गोपाल बस...}

पुरा पढ्नुहोस्

आज यी यी स्थानमा छ बाढीको जोखिम ? (सूचनासहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापननुसार महाकाली र यसका सहायक नदीमा पानीको बहाव बढ्दै गएको छ ।    कोसी, नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेपनि र सबैमा बहाव सतर्कता तहभन्दा तलै रहेको महाशाखाले जनाएको छ ।  &nbs...}

पुरा पढ्नुहोस्

यी २० उपसचिवको सहसचिवमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बढुवा समितिको सचिवालयले २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिस गरिएको हो ।   प्रशासन सेवाका नारायणप्रसाद सापकोटा, दीपक घिमिरे, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, कोमलप्रसाद धमला, दिवस आचार्...}

पुरा पढ्नुहोस्

कलाकार पल शाह थप १२ दिन प्रहरी हिरासतमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तनहुँ जिल्ला अदालतले आइतबार नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।   जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो ।   यसअघि सात दिन थुनामा रा...}

पुरा पढ्नुहोस्