
नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेको स्वीकार गरेका छन् । नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा गरेको आजको सभामा दाहालले पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्तिलाई सुधार्न नसकेको बताएका हुन्...}
पुरा पढ्नुहोस्बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताबारे छानबिन गर्न बनेको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहितको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री द...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्यामप्रसाद भण्डारी नियुक्त भएका छन् । आयोगको कार्यालय टंगालमा कार्यरत रहेका सहसचिव भण्डारीलाई मंगलबारदेखि प्रवक्ताको जिम्मेबारी दिइएको हो । आयोगका सम्बन्धमा आवश्यक जानकारी र सूचनाका लागि सहसचिव भण्डारीलाई ९७...}
पुरा पढ्नुहोस्काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उ...}
पुरा पढ्नुहोस्पछिल्लो ३ दिनमा हवाईमार्ग हुँदै विदेशिने र विदेशबाट आउने यात्रुको संख्या ह्वात्तै बढेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि सबै अन्तरराष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो । ...}
पुरा पढ्नुहोस्अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडौंमा आफ्नो सेवा सञ्चालन गरेको छ । काठमाडौंका विभिन्न स्थानमा ‘हाइजेनिक किचन’ सहित लस्करले तपाईहरुले रोजेको रेष्टुरेन्टबाट खाना घरसम्म समयमै पुगाउने छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणबाट तनहुँ जिल्लामा एक जनाको निधन भएको छ । शुक्लागण्डकी नगरपालिकाका वर्ष ५१ एक व्यक्तिको उपचारका क्रममा लेखनाथ सामुदायिक अस्पतालमा निधन भएको हो । अस्पतालका अनुसार सुगर,प्रेसर र दम सम्बन्धी बिरामी समेत रहेका उनको स्वाव परीक्षण गर्दा गत चैत्...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठबन्धनको कुरा नचलाएको जानकारी दिए । ‘अन्य पार्टीसँग पनि औपचा...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकाले कुनै पनि विषयमा नेपाललाई दबाब नदिने बताएका छन् । नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै उनले नेपाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने अमेरिकाको चाहना रहेको बताएका हुन् । ‘नेपाल स...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit