
प्रधानमन्त्री केपी शर्मा ओलीले बैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप भइरहेको टिप्पणी गरेका छन् । उनले यो नीतिले वन तथा त्यसमा निर्भर बन्यजन्तु सखाप हुँदै गइरहेको बताएका हुन् । उनले वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरुको साथ लिएर बनाउने समेत बताए । मंगलबार काठमाडौंमा आयोजि...}
पुरा पढ्नुहोस्प्रहरीले धनगढीमा ३८ हजारको नक्कली नेपाली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोटसहित शुक्रबार तीनजना पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्मंगलबार राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले आसपासका बस्तीलाई डुबाएको छ भने कयौं मानिस बेपत्ता भएका छन् । उक्त बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको स्थानीय प्रहरीले जनाएको छ । यसैगरी नाकोते प...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको छ । उनी कालिमाटी साेल्टीमाेडमा रहेकाे हाेटल प्लाटिनियमका संचालक समेत हुन् । उनलाई कालिमाटी क्षेत्रबाट पक्राउ गरेर कमलपोखरी वृत्तमा राखिएको...}
पुरा पढ्नुहोस्हिमाली क्षेत्रमा भारतीय फौजको चहलपहल बढेपछि उक्त क्षेत्रको सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षा परिषद्को भर्चुअल बैठक आइतबारबाट सुरु भएको छ । दुई दिने वेबिनारको आइतबार प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका थिए । 'नेपालको हिमाली पर्यावरण...}
पुरा पढ्नुहोस्इजरायलले एक हजार जना नेपाली श्रमिकलाई केयरगिभरका रुपमा लैजाने भएको छ । वैदेशिक रोजगार विभागले मंगलबार एक सुचना जारी गर्दै इच्छुकलाई आवेदन दिन अनुरोध गरेको छ । गतवर्ष नै इजरायल र नेपालबीच श्रम सम्झौता भएको थियो । विभागले जारी गरेको सुचनामा २१ दिनभित्र विभागको वे...}
पुरा पढ्नुहोस्देशमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । ७ वैशाख देखि सुरूवात भएको निषेधाज्ञा बुधबारसम्म ५२ जिल्लामा पुगेको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । पछिल्लो चौविस घण्टामा छ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्...}
पुरा पढ्नुहोस्मकवानपुरको हेटौडामा शौचका लागि निस्किएकी बालिकाको सामुहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १ बजे पिसाब फेर्न निस्केकी १५ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको हो । प्रहरी विवरण अनुसार राति पिशाब फेर्न निस्केको अवस्थ...}
पुरा पढ्नुहोस्शुक्रबारै बिहान दार्चुलाको आकाशमा नेपाली सेनाको हेलिकोप्टर देखियो । यो हेलिकोप्टर नेपालको सुदूर सीमा कालापानी नजिकको गाउँतर्फ उडेको थियो । हेलिकोप्टरमा थिए संघीय संसदको विकास तथा प्रविधि समितिको टोली । नेपाल र भारतबीच विवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो हेलिक...}
पुरा पढ्नुहोस्बागमती प्रदेशको सरकारी निकायमा ७२ करोड रुपैयाँभन्दा बढी बेरुजु रहेको पाइएको छ । हेटौँडामा आयोजित सुशासनका लागि संसद्, सांसद र संसदीय समितिको भूमिका विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रदेशको सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले सो परिमाणको बेरुजु रहेको जा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit