
उनले सामाजिक सञ्जाल फेसबुकमा भूमिका भट्ट नाम राखेकी रहिछन् । प्रोफाइल हेर्दा धेरै पोस्ट देखिदैन् । तर उनले गरेका कमेन्ट र त्यसको रिप्लाईमा देखाएको सक्रियताले उनी बिस्तारै सामाजिक सञ्जालमा अभ्यस्त हुँदै गएको देखिन्छ । उनले प्रोफाइलमा मृत्यु भएका बुवा र आफुसँगै बस्ने आमाप्रति अगाध प्रेम ब्य...}
पुरा पढ्नुहोस्यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल र शाखा अधिकृत हरिप्रसाद गौतमसमेत ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले परीक्षाको परिणाम फेरबदल गरी अनियमिता गरेको आरोपसहित अख्तियारल...}
पुरा पढ्नुहोस्श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्षेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्षेल...}
पुरा पढ्नुहोस्२०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएको पाटन दरबार क्षेत्रस्थित १८ औं शताब्दीको अष्टकोणिक कृष्ण् मन्दिरको जीर्णोद्धारको कार्य सम्पन्न भएको छ । काठमाडौं उपत्यका संरक्षण कोष, पुरातत्व विभाग र अमेरिकाको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोषको सहकार्यमा उक्त मन्दिर जीर्णोद्धार गरिएको हो ।...}
पुरा पढ्नुहोस्संगठनको नीतिनियम, अनुशासन र मर्यादालाई उल्लंघन गर्दै सशस्त्र प्रहरीका एक एआईजी आफ्नो पदावधि लम्ब्याउन शक्ति केन्द्र धाउन थालेका छन् । अवकाशको मिति नजिकिएपछि राजनीतिक सोर्सफोर्सबाट आफ्नो पद जोगाउन उनी नेताहरुको घरघर पुग्न थालेका हुन् । सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरु...}
पुरा पढ्नुहोस्कोभ्याक्स सुविधामार्फत् नेपालले थप ६ लाख २० हजार डोज फाइजर खोप पाउने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आगामी पुस ९ गते उक्त खोप नेपाल आइपुग्नेछ । कोभ्याक्समार्फत पहिलो चरणमा ८ कात्तिकमा एक लाख ६२० डोज फाइजर खोप आइसकेको छ । उक्त खोप १२ वर्षभन्दा माथिका दीर्घरोगी र १९ वटा जिल्लाका १२...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाएका छन । अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशको अन्य समूहका तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आगामी जेठ १७ गते हुने भएको छ । सो समूहबाट निर्वाचित चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि सरकारको निर्णयानुसार सो दिन बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ । &...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुुन् । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षक दिवेस लाेहनीसहित ३७ सदस्य रह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit