
नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब दिएकी छन् । सोमबार नेकपा एमालेको केन्द्रीय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो...}
पुरा पढ्नुहोस्शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छन् । सोमवार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी हुन् । उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिइन् । &nbs...}
पुरा पढ्नुहोस्नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ । &lsq...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ । प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए । छलफल...}
पुरा पढ्नुहोस्महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर काठमाडौं चन्द्रागिरी नगरपालिका–६ बस्ने ३१ वर्षीय सुवास खड्कालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी महंगो मूल्य समेत राखी बजारमा बिक्री गरी आम उपभोक्ताको स्वास्थ्यम...}
पुरा पढ्नुहोस्छिमेकी मुलुक भारतले आज स्वतन्त्रताको ७५ औं दिवस भव्यताको साथ मनाइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा लाल किलामा झण्डा फहराएपछिदेशवासीलाई सम्बोधन गरेका छन् । कोरोना महामारीका कारण भारतले लगातार दोस्रोपटक सबैभन्दा कम मानिसहरुको उपस्थितिमा आफ्नो स्वतन्त्रता दि...}
पुरा पढ्नुहोस्अमेरिकी प्रशासनिक सर्वोच्च निकाय व्हाइट हाउसले ४६ औं राष्ट्रपति र ४९औं उपराष्ट्रपतिको औपचारिक तस्बिर सार्वजनिक गरेको छ । गत शुक्रबार व्हाइट हाउसले नवनिर्वाचित राष्ट्रपति जोह वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको तस्बिर सार्वजनिक गरेको हो । राष्ट्रपति र उपराष्ट्रप...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौं–६ बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले जुवा खेलिरहेका उनीहरुलाई आइतबार पक्राउ गरेको हो । परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार दोलखा घर भई हाल बानेश्वर बस्...}
पुरा पढ्नुहोस्पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गर्ने प्रधानन्त्रीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट गौरवको अनुभूति गरेको बताएका छन् । फैसला लगत्तै चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit