
पर्साका उद्योगी व्यवसायीको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटघाट गरेको छ । टोलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगसमेत भेटघाट गरेको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताको नेतृत्वको टोलीले मन्त्री भुसाल...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार राती प्राविधिक प्रहरी अन्तरगत प्यारामेडिक्स, विधि विज्ञान, सञ्चार र आवास तथा भौतिकका ५० जना प्रहरी अधिकारीलाई निरीक्षकबाट नायब उपरीक्षक, नायब निरीक्षकबाट निरीक्षक, सहायक निरीक्षकबाट नायब निरीक्षक, र सिपाहीबाट हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । ...}
पुरा पढ्नुहोस्राज्यले निजामती सेवामा रहेर नागरिकको हित अभिबृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित एकजना अधिृकत घूस रकमसहित रंगेहात पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले संखुवासभा सामुहिक हत्याकाण्डको सफल अनुसन्धानगर्ने प्रदेश १ प्रहरी कार्यालय प्रमुख डीआईजी अरुण बिसीसहित पाँच प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ । महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीआईजी बिसी, संघिय प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहाल, संखुवासभा प्रहरी प...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । शनिबार सत्तारुढ दलबहरुबीच अमेरिकी अनुदान सहयोग परियोजना (एमसिसी)बारे छलफल भए पनि पारित गर्ने विषयमा सहमति हुन नसकेको हो । छलफलमा प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्य...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त कालिमाटीले ताहाचलस्थित ल्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले क्लबमा अवैध क्यासिनो संचालन गरेको आरोपमा म्यानेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको हो । उनीहरुका साथबाट २३ लाख रुपैयाँ समेत बरामद गरेको छ...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधीशहरु, बेञ्च बार समन्वय समिति ल...}
पुरा पढ्नुहोस्ललिता निवास प्रकरणमा मुछिएका ४९ जना जग्गाधनीको जग्गा सरकारीकरण गर्नका लागि मालपोत कार्यालय काठमाडौंले सूचना जारी गरेको छ । आज गोरखापत्रमा प्रकाशित सूचना अनुसार ती जग्गाधानीले २१ दिनभित्र मालपोतमा कारणसहित उपस्थित नभए उनीहरुको नाममा रहेको जग्गा सरकारीकरण गरिनेछ । २० चैत २०७७ को भूम...}
पुरा पढ्नुहोस्प्रहरीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय ईश्वर थापा र पाँचथर हिलिहाङ गाउँपालिका–२ का २८ वर्षीय अरुण सुब्बा लिम्बू छन् । उनीहरुलाई मेचीनगर नगरपालिका–६ मेचीडाँडा स्थित सशस्त्र प्रहरी बल बिओप...}
पुरा पढ्नुहोस्धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गम्भीर बिरामीलाई राखिने एचडियू (हाई डिपेन्डेन्सी युनिट) खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको छ । नयाँ पत्रिकामा प्रकाशित समाचारका अनुसार स्वास्थ्य सामाग्रीमा आर्थिक अनियमितता भएको भन्दै पाँच दिनदेखि चि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit