
प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि कर्मचारी माग गरेको हो। आयोगले असिस्टेन्ट तथा सबइन्जिनियर गरी ८१ जनाको माग गरेको हो। परीक्षा केन्द्र विराटनगर क...}
पुरा पढ्नुहोस्नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो । क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने रकम पटकपटक सू...}
पुरा पढ्नुहोस्नेकपा(माओवादी केन्द्र)ले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउन त्यस्ता प्लान्ट स्थापना गर्न लागिएको हो । कोरोन...}
पुरा पढ्नुहोस्नेपालसहित भारतमा पनि हत्या, डकैती, अपहरण लगाएत दर्जनौं गम्भीर अपराधमा संग्लन भई फरार रहेका कुख्यात अपराधी आरके यादवलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको छ । प्रदेश २ प्रहरीको सक्रियतामा एक दशकपछि यादव पक्राउ परेका हुन् । यादवले नै गरेको अपहरणको पिछा गर्ने क्रममा प्रहरीले...}
पुरा पढ्नुहोस्काठमाडौंको शंखरापुर नगरपालिका–१ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको छ । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । महान...}
पुरा पढ्नुहोस्नेपालमा लागूऔषध खैरो हेरोइन, सेतो हेरोइन र कोकिन यहाँको खपतका लागि भन्दा भारतसहित विकसित देशमा पठाउन नेपाली भूमि प्रयोग हुने गरेको छ । नेपालमा रहेका कानूनी र प्रशासनिक छिद्र तथा यहाँको कैदसजाय अनि कारागारको अवस्थालाई हेरेर माफियाहरुले नेपाललाई सजिलो ‘ट्रान्जिट’ का रुपम...}
पुरा पढ्नुहोस्मोरङ सुन्दरहरैचाकी १९ महिने बालिकाको बलात्कारको आरोपमा प्रहरीले आइतबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । शुक्रबार साँझ घर नजिकैको घारीमा बालिका अचेत अवस्थामा भेटिएकी थिइन् । उनी घरबाट...}
पुरा पढ्नुहोस्नेकपा एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवारहरु तय गरेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो । प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिल...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले शनिबार एउटा ट्वीट गरे । त्यस ट्वीटमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘सीमामा बस्न’ मिश्रलाई चेतावनी दिए । मिश्रले ट्वीटरमा लेखका थिए, ‘पूर्व...}
पुरा पढ्नुहोस्भारतको राजधानी नयाँ दिल्लीमा श्रीमानले आठ महिनाकी गर्भवती श्रीमतीको गोली हानेर हत्या गरेका छन् । घटना मंगलबार बिहानको हो । भारतीय संचारमाध्यमहरुका अनुसार लागूऔषध मुद्दामा कारागारबाट रिहा भएर आएकी २९ वर्षीय साइनाको उनका श्रीमान वसिमले पाँच राउण्ड गोली हानेर हत्या गरेका हुन् । घटनाम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit