
सशस्त्र प्रहरी बलका नौजना सीनीयर एसपी (वरिष्ठ उपरीक्षकहरु) लाई कायम मूकायम एसएसपी (वरिष्ठ उपरीक्षक) को जिम्मेबारी तोकिएको छ । गृहमन्त्रालयले २४ पुसमा मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरुलाई कामू एसएसपीको जिम्मेबारी दिएको हो । कामूएसएसपी हुनेहरुमा रेशमकुमार थक्सु राष्ट्रिय...}
पुरा पढ्नुहोस्सरकारले लोकप्रिय नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ र लोकप्रिय कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारले अघिल्लो ओली...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताएकी छिन् । बुधवार लोकसेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी छिन् । उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरुलाई सामना गर्नसक्ने गरेर सुधा...}
पुरा पढ्नुहोस्काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब एक करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो । बुधबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्य...}
पुरा पढ्नुहोस्कोरियन भाषा परीक्षा ईपीएस पास गरेर सागर (नाम परिवर्तन) गत वर्ष दक्षिण कोरिया पुगे । राम्रै अंक ल्याएर इपीएस पास गरेको देखिए पनि उनलाई कोरियन भाषा भने आउँदैनथ्यो । भाषाकै कारण उनलाई काम गर्ने ठाउँमा समस्या प¥यो । सागर मात्र नभई केही वर्षयता नेपालबाट कोरिया जाने धेरैले राम्र...}
पुरा पढ्नुहोस्धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।  ...}
पुरा पढ्नुहोस्भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका ला...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार काठमाडौंको विशेष अदालतमा उनीहरुविरुद्ध दुई लाख ६० हजार ९ सय रूपैयाँ बिगो दाबी र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit