
भारत र मध्य एसियाका देशहरुका विदेशमन्त्रीबीच आइतबार भारतमा एक दिवसीय वार्ता सम्पन्न भएको छ । यस किसिमको बैठकको यो तेस्रो संस्करण हो । उक्त बैठकमा काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्ताका विदेशमन्त्रीहरु सहभागी थिए । बैठकमा अफगानिस्तानको संकट तथा यो क्षेत...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य अहिलेस...}
पुरा पढ्नुहोस्सरकार र थरुहट थारुवान संघर्ष समितिबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठन भएको सरकारी टोलीले आज वार्ता सुरु गरेको हो । समितिले जनता समाजवादी पार्टीका नेता तथा सांसद रेशम चौधरीको रिहाइ प्रमुख मागको रुपमा प्रस्तुत गर्दै आएको छ । त्यसका लागि समितिले धर्ना कार्य...}
पुरा पढ्नुहोस्राष्ट्रिय मानव अधिकार आयोगले यसवर्ष मानव अधिकार सम्मान डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फरेन्सिक विज्ञ डा. वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको सोम...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ । भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय नि...}
पुरा पढ्नुहोस्फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनी ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि सशस्त्र प्रहरी बल वेश क्याम्प, गैडहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पौडेलसहित...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल (एपीएफ) ले आफ्नो नियमावली संशोधन गर्ने तयारी गरेको छ । बढुवा, अनिवार्य अवकाश, निवृत्ति भरणलगायत विषयमा एपीएफले नियमावलीमा भएका प्रावधानलाई संशोधन गर्न लागेको । स्रोतका अनुसार सशस्त्र मुख्यालयले संशोधन गर्नुपर्ने नियम, उपनियमहरु तयारी पारी गृह मन्त्रालयमा बुझाउने...}
पुरा पढ्नुहोस्विश्वका उत्कृष्ट प्रधानन्यायाधीशहरुको सूचीमा नेपालका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि परेका छन् । क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको जर्नलमा विश्वका अन्य नामुद न्यायाधिशको सुचीमा नेपालका पूर्वप्रधानन्यायाधीश श्रेष्ठको नाम समेत समेटिएको छ । ‘टावर...}
पुरा पढ्नुहोस्आइतबारबाट हराइरहेको तारा एयरको पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दूर्घटनाग्रस्त अवस्थामा सानोस्वार, थासाङ-२, मुस्ताङमा भेटिएको छ । विमान मुस्ताङको ल्याङकुखोलाको मुहानमा भेटिएको हो । मानापाथी हिमालको तल भेटिएको हो । Crash site: Sanosware, Thasa...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो । नेपाली सेनाको खोज तथा उद्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit