
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले न्यायपालिकाको गरिमा र जनताको न्याय पाउने हकको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा देखिएका समस्या समाधान गर्न आग्रह गरेको छ । इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा आज जारी प्रेस विज्ञप्तिमा नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री...}
पुरा पढ्नुहोस्ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति ९ माघमा चोरी भयो । मूर्ति हराएको १६ दिन बितिसक्दा पनि अझै फेला पर्न सकेको छैन । अब हराएको मूर्ति खोज्ने जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीलाई दिइएको छ । मूर्तिको बारेमा सूचन...}
पुरा पढ्नुहोस्काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए । आइतबार बिहान न...}
पुरा पढ्नुहोस्चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताएका छन् । सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपाध्यक्ष गिरीले नोबेल मेडिकल कलेजले विद्यार्थीहरुमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघ स्थापना दिवस (अक्टोबर २४) का अवसरमा नेपाली सेनाले आइतबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गर्दैछ । विश्वका राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा स्थापना गर्ने उद्देश्यले संयुक्त संयुक्त राष्ट्र...}
पुरा पढ्नुहोस्सरकारी निकायको संरचना निर्माण गरेको किर्ते कागजपत्र बनाई ठेक्कापट्टा हात पार्दै आएका भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रवीन्द्र महर्जन पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१८ घर भई भैंसेपाटी बस्ने ४१ वर्षीय महर्जनले निर्माण नै नभएको संरचनाको किर्ते कागजात बनाई ठेक्कापट्टामा...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । बुधबार राती मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी वषन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा र चारैजना महि...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो निवास खुमलटारमा आज आयोजित एक कार्यक्रमबीच यस्तो बताएका हुन् । सो अवसरमा नेत्रविक्रम चन्द नेतृत्वक...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा दरखास्त दिएकामध्ये नौजना छनौट गरेको छ । मन्त्रालयलाई प्राप्त दरखास्तहरूबाट छनौट भएका उम्मेदवारहरूको सूची बिहीबार प्रकाशन गरिएको हो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामै १७५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भदौमा १२७ जना र असोजमा ४८ जनालाई पक्राउ गरिएको हो । उनीहरुबाट ७८ वर्ष १० महिना कैद सजाय र करिब साढे १४ लाख रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ । आव २०७७÷७८ मा भदौमा शून...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit