Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

नेपाली सेनालाई इन्डो–प्यासिफिक विज्ञ टोलीको तालिम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी इन्डो–प्यासिफिक कमाण्डको विज्ञ टोलीले नेपाली सेनालाई विस्फोटक पदार्थहरू निष्क्रिय पार्ने सम्बन्धमा तालिम दिएको छ ।    अमेरिकी सेना प्यासिफिकको काउन्टर आईईडी फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका अधिकारीहरुलाई उक्त तालिम दिएको हो ।  &...}

पुरा पढ्नुहोस्

नेपाल–भारतबीच सुरक्षा बैठकमा यी एजेण्डामा भयो सहमति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीबीच बुधबार बाँकेको नेपालगञ्जमा  काउण्टर पार्टस मिटिङ सम्पन्न भएको छ ।     उक्त बैठकले सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले एकआपसमा समन्वय गरेर अघि बढ्ने निर्णय गरेको थियो । नेपालगञ्जमा बुधबार सम्पन्न न...}

पुरा पढ्नुहोस्

पशुपतिमै आउन थाले कोरोना संक्रमण भई निधन भएका दैनिक ३० शव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ ।    कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानक...}

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}

पुरा पढ्नुहोस्

नेपालसँगको सम्बन्ध र सहकार्य बढाउँदै पाकिस्तान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानले नेपालमा खेलकुद, स्वास्थ्य, विकास पूर्वाधारजस्ता क्षेत्रमा सहकार्यलाई तीव्रता दिन थालेको छ । पछिल्लो समय भारतसँग पनि सम्बन्ध सुधार्दै गएको पाकिस्तानले नेपालमा पनि यस्तो गतिविधिलाई प्राथमिकता दिन थालेको हो ।     यसै क्रममा शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर...}

पुरा पढ्नुहोस्

बाइडेनले उल्ट्याइदिए ट्रम्पका यी नीति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेका केही नीति उल्टाइदिएका छन् । कार्यभार सम्हालेको पहिलो दिन नै अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशहरु जारी गर्दै ट्रम्प प्रशासनले गरेका निर्णयहरु उल्टाइदिएका हुन् ।    बाइडेनल...}

पुरा पढ्नुहोस्

जर्मन सरकारद्वारा ११२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना महामारी नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जर्मनीले युरोपियन युनियन बृहत् प्याकेज अन्तर्गत मंगलबार स्वाथ्य सामग्री हस्तान्तरण गरेको हो ।   प्राप्त सामग्रीमा ५ वटा आइसोलेसन सेन्टर टेन्ट, २० लाख ६८ हजार ५०० केएन९५ मास्क, ११२ वटा भेन्टिलेटर, ४००...}

पुरा पढ्नुहोस्

बत्ती जाेडन गएका मजदुर जब पाेलमै टाँगिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।   घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपु...}

पुरा पढ्नुहोस्

प्रहरी थर्काउने तथा हिरासतमै बामपन्थी नेतृ कुटने ज्वाला संग्रौलासहित तीनजना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको हो ।   पक्राउ पर्नेमा कथित अभियन्ताहरु  ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा छन् ।...}

पुरा पढ्नुहोस्

एक महिनामै किन भयो इन्स्पेक्टरको सरुवा ? यसो भन्छन् रुपन्देहीका एसपी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रुपन्देहीमा कार्यालयमा हाजिर भएको करिब एक महिनामै एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । सरुवा हुनेमा इन्स्पेक्टर कृष्णप्रसाद घिमिरे छन् ।   एक महिनाअघि सिद्धार्थनगरस्थित एक वडा प्रहरी कार्यालयका प्रमुखको रुपमा उनलाई खटाइएको थियो । तर, अचानक उनको सरुवा भएपछि प्रहरी वृत्तमा यो व...}

पुरा पढ्नुहोस्