Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

कोभिडविरुद्धको बुस्टर डोज लगाउन सुरु, यी हुन् खोप केन्द्र

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो ।    कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो ।...}

पुरा पढ्नुहोस्

यस्तो छ मन्त्रिपरिषद बैठकका निर्णयहरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ ।    जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।   मन्त्रिपरिषद् ब...}

पुरा पढ्नुहोस्

युक्रेनको किभबाट रुसी सेना फिर्ता भएका छन् : अमेरिका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी रक्षा अधिकारीहरूले किभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको बताएका छन् ।    पेन्टागनका एक अधिकारीले बुधबार रुसी फौजहरू किभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न छ र उनीहरू बेलारुस र रुसको क्षेत्रमा जम्मा भएको बताए । ‘हामीले किएभ र चेर्निहिभ...}

पुरा पढ्नुहोस्

खेलकुदमन्त्रीद्वारा राष्ट्रिय खेलकुद परिषद्को ज्ञापनपत्र अस्वीकार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गरेका छन् ।     बिहीवार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन...}

पुरा पढ्नुहोस्

अनलाइनबाट डलरको अवैध कारोबार, ४ जनाविरुद्ध मुद्दा दायर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले अवैधरुपमा अमेरिकी डलर कारोबारमा संलग्न भएका ४ जनाविरुद्ध काठमाडाैँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।     मुद्दा दायर हुनेहरुमा कैलाली लम्किचुवा १० घर भई हाल काठमाडौँको कालोपुलस्थित गुरुङटोल बस्ने दिनेश खड्का, भगवती खड्का, नरबहादुर खड्का र अनिता धिताल रह...}

पुरा पढ्नुहोस्

गायक प्रमाेद खरेलकाे मुद्दामा जिल्लाकाे आदेश उच्चबाट खारेज

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गायक प्रमोद खरेलले बिन्दवासिनी म्युजिकविरुद्ध दायर गरेको प्रतिलिपी अधिकार हनन् सम्बन्धि रिट खारेज भएको छ ।   खरेलले बिन्दवासिनीका अध्यक्ष लिना शर्मा रेग्मी र सञ्चालक सुवास रेग्मीविरुद्ध दायर गरेको मुद्दा आदेश पाटन उच्च अदालत पाटनले बिहीबार बदर गरिदिएको हो ।    प्रमोदको उजु...}

पुरा पढ्नुहोस्

यी हुन् पदभारग्रहण लगत्तै नवनियुक्त मन्त्रीले गरेका पहिलो काम

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार थप आठ जनालाई मन्त्री बनाउँदै २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरे ।   जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । यसअघि जेठ २१ गते मन्त्रिमण्डलमा हेरफेर भएको थियो ।    विस्तारित मन्त्रिप...}

पुरा पढ्नुहोस्

हुम्लाकाे चंखेलीमा भारतकाे नयाँ परियाेजना 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हुम्लाको चंखेली–दार्मा स्थित श्री महादेव उच्च माध्यमिक विद्यालयको भवन निर्माण गर्नका लागि भारतले ४ करोड ४१ लाख १३ हजार रुपैयाँ सहयोग गरेको छ ।    भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जि...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणद्वारा प्रदेश २ को दुई दिने भ्रमण स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाढी,  पहिरो र डुबानबाट पीडितको उद्धार,  राहत र सुरक्षित स्थानमा सार्ने कामको व्यस्तताका कारण गृहमन्त्री बालकृष्ण खाणले बुधबारबाट प्रदेश-२ का तीन जिल्लामा गर्ने तय भएको दुई दिने भ्रमण कार्यक्रम स्थगित गरेका छन् ।    सुदूरपश्चिमलगायत मुलुकका विभिन्न स्थानमा लगातारको वर्षात...}

पुरा पढ्नुहोस्

बेवारिसे अवस्थामा महिलाको शव फेला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  डोटीको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।   जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिला...}

पुरा पढ्नुहोस्