Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

विप्लव सरकारसँग वार्ताका लागि तयार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी सरकारसँग वार्ता गर्न तयार भएको छ । उक्त पार्टीले आज विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको हो ।   ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो...}

पुरा पढ्नुहोस्

४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकियो 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निर्वाचन आायोगले ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाई गरिसकिएको बताएको छ ।   सोमबार नियमित पत्रकार सम्मेलनको क्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म उक्त संख्यामा मतपत्र छपाइको काम सकिएको बताएका हुन् । उनका अनुसार उक्त जिल्लाको लागि समग्रमा १ करोड ९४ लाख...}

पुरा पढ्नुहोस्

सुदूरपश्चिममा औद्योगिक क्षेत्रको सुरुवात गर्दै प्रधानमन्त्री ओली

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन् ।  आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताए ।    सुदुरपश...}

पुरा पढ्नुहोस्

नेपाली न्याय क्षेत्रको ठूलो उपलब्धि, विश्वका उत्कृष्ट न्यायाधीशको सूचीमा अटाए श्रेष्ठ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विश्वका उत्कृष्ट प्रधानन्यायाधीशहरुको सूचीमा नेपालका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि परेका छन् ।   क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको जर्नलमा विश्वका अन्य नामुद न्यायाधिशको सुचीमा नेपालका पूर्वप्रधानन्यायाधीश श्रेष्ठको नाम समेत समेटिएको छ ।   ‘टावर...}

पुरा पढ्नुहोस्

प्रहरीको एआईजी बढुवा सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा हालै भएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध केही डीआईजीहरुले लोक सेवा आयोगमा उजुरी दर्ता गराएका छन् ।    बढुवा सिफारिसप्रति असन्तुष्ट रहेका केही डीआईजीहरुले आयोगको बढुवा पुनरावलोकन समितिमा उजुरी दर्ता गराएका हुन् । समितिको निर्णय चित्त नबुझे अदाल...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेस

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

संघीय संसदअन्तर्गत राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ ।   बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गरेका हुन् । &nb...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका सबै रिट निवेदनहरुको आज संवैधानिक इजलासमा सुनुवाइ रहेको छ ।    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गत बुधबार सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । सरकारले संसद विघटनका लागि आधार बनाएको...}

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मदन भण्डारी राजमार्गस्थित सिन्धुलीको कमलामाई नगरपालिका चन्दपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका –४ का यमकुमर दनुवार, आषिकुमर दनुवार र आदितकुमार दनुवार रहेका छन् ।   तीन जना सवार प्रदेश–२ ०...}

पुरा पढ्नुहोस्

सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा मौलायो अफिमखेती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रोल्पामा अवैध लागूऔषध अफिमखेती मौलाएको छ । कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीय अफिमखेतीमा आकर्षित भएका हुन् ।   प्रहरीले वर्षेनि अफिमखेती नष्टका लागि अभियान चलाउँदै आएको छ तर पनि किसानको आकर्षण बढ्दो छ । धेरै आम्दानीको आशामा रोल्पाका बासिन्दाले पाखोबारीमा गहुँ, जौ, तोरीलगायत खेती ल...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट विना धितो १५ लाख ऋण पाउने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा कार्यरत सबै प्रहरी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले ५ वर्षका लागि विना धितो १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने भएको छ ।   बुधबार सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीले बैंकमा खाता खोलेको पहिलो वर्ष बैंकका सुविधाह...}

पुरा पढ्नुहोस्