Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

जग्गाको विवादमा आफ्नै ९० वर्षीया आमाको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् ।     पक्राउ पर्नेमा  मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् ।     आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन गर्नु गलत लागेको छैन : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोप्रति कुनै गल्ती महसुस नभएको बताएका छन् । आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले सर्वोच्च अदालतले फैसला गरेपछि कार्यान्वयन गर्नुपर्ने भएकाले सरकारले त्यसै गरेको बताए ।   ‘मलाई आफूले गरेको काम एक्लै बस्दा मात्र होइन, निद्रामा पनि त्...}

पुरा पढ्नुहोस्

अनि प्रेमाले छोरीसँगै आत्महत्या गर्ने निर्णय गरिन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

२१ वर्षीया प्रेमा यादवको करिब २ वर्ष अगाडि रुपन्देही मायादेवी गाउँपालिका–३ हरहरवा गाउँका २२ वर्षीय राजकुमार यादवसँग विवाह भयो । विवाहको ६/७ महिनामै उनीहरुको छोरी जन्मिइन् ।   नौ महिना नै नपुगी जन्मिएपछि परिवारमा बच्चालाई केही होला कि भन्ने डर थियो । तर, बालिकामा शारीरिक समस्या देख...}

पुरा पढ्नुहोस्

यी महिलाले लुकाइन् १० वर्षसम्म आमाको शवलाई फ्रिजमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टको फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।   स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आमाको मृत्यु भएको थाहा भएपछि आफू घर छोड्नुपर्ला भन्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएक...}

पुरा पढ्नुहोस्

ऊर्जामन्त्री भुसाल र  अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् ।     मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । उक्त भेटवार्तामा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीला...}

पुरा पढ्नुहोस्

आधा शताब्दीअघि हराएको तलेजुको हार सिकागोमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंको तलेजु भवानी मन्दिरको हराइरहेको हार अमेरिकाको सिकागोस्थित एक संग्रहालयमा भेटिएको छ । आधा शताब्दीदेखि हराइरहेको उक्त हार अमेरिकामा रहेकी कला–सम्पदा एवं साहित्यकी जानकार श्वेताज्ञानु बानियाँले संग्रहालयमा भेटेकी हुन् ।    हारबारे जानकारी पाएपछि उनले यसबारे ट्वीटरमार्फत...}

पुरा पढ्नुहोस्

मोरङ प्रहरीले यसरी सुल्झायो उखुबारी हत्याकाण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ उखुबारी हत्याकाण्ड कारोबार रकम एकलौटी बनाउन खोज्दा घटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको साथीले नै प्रलोभनमा परी मोरङमा दुई जना र ललितपुरमा एक जनाको हत्या गरेको प्रहरीले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।    १२ माघमा मोरङ धनपालथान गाउँपालिका–७ स्थि...}

पुरा पढ्नुहोस्

कैलालीका अर्जुन दासको हत्या आरोपमा चार जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा कैलाली जानकी ९ का सुमिद साउद, दिलीप दास, मनोज भण्डारी र बमबहादुर बोहोरा छन् । भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाब...}

पुरा पढ्नुहोस्

बौद्धबाट ८ महिलासहित २८ जुवाडे पक्राउ, साढे १४ लाख बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट ८ महिलासहित २८ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुइँ तलामा जम्मा भएर जुवा/कौडा खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।    उनीहरुको साथ...}

पुरा पढ्नुहोस्

'विभूषित हुन योग्य छु' भन्दै दरखास्त हाल्न सरकारको आह्वान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले संविधान दिवसको दिन दिने विभुषणका लागि खुल्ला आह्वान गरेको छ । त्यसका लागि 'विभूषित हुन योग्य छु' भन्दै दरखास्त दिनुपर्ने गृहमन्त्रालयले जनाएको छ ।    गृह मन्त्रालयले एक सुचना गरी गर्दै आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल...}

पुरा पढ्नुहोस्