Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

काठमाडौंको करिडोर सडक व्यवस्थापनमा ट्राफिक प्रहरीले खटायो डेडिकेटेड टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको करिडोर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले आज एक कार्यक्रमका वीच करिडोर सडक व्यवस्थापन टोली (सीएमटी) परिचालन गरेको छ ।    महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई संचालनमा रहेका उपत्यकाको मुख्य...}

पुरा पढ्नुहोस्

उत्पादनमुलक उद्योगमा विदेशी व्यवसायीलाई लगानी गर्न अर्थमन्त्रीको आग्रह

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने बताएका छन् ।    काठमाण्डौमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा उनले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका छन् । ...}

पुरा पढ्नुहोस्

मोरङ उखुबारी हत्याकाण्ड : घटनामा संलग्नताको आरोपमा थप २ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङ प्रहरीले ‘उखुबारी हत्याकाण्ड’ मा संलग्नताको आरोपमा थप २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहमद सुभान मिया र सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी छन् ।    मोरङका प्रहरी प्रमुख एसपी जनार...}

पुरा पढ्नुहोस्

हजार करोडको कम्पनी फेभिकोलका मालिक, जो कुनैबेला ‘पिउन’ थिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

परिस्थितिलाई दोष तिनै व्यक्तिहरुले दिन्छन्, जसलाई आफूमाथि नै भरोसा र केही राम्रो गर्ने चाहना हुँदैन । संसारमा यस्ता केही व्यक्तिहरु छन्, जसले आफूलाई सधैं विश्वास गरे । जीवनमा प्रगति गर्न हरदम प्रयास गरिरहे । अनि सफल पनि बने ।     जीवनमा आइपर्ने विभिन्न समस्यासँग लड्दै कसरी सफ...}

पुरा पढ्नुहोस्

टक्सार विभागमा असर्फी किन्नेको भीड

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ । तिहारमा विक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुँइचो लागेको हो ।    असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरुको घुईँचो देखिएपछि स...}

पुरा पढ्नुहोस्

आजदेखि थप चार जिल्लामा निषेधाज्ञा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ।   गृह मन्त्रालयका अनुसार शनिबारसम्म कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको छ । त्यसमध्ये आजसम्म १९ जिल्लामा आदेश कार्यान्वयनमा आएको छ ।&nbs...}

पुरा पढ्नुहोस्

खोप किन्न एडीबीले १९ अर्ब ८० करोड ऋण दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एसियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु. १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ ।           बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थ...}

पुरा पढ्नुहोस्

डीआइजीलाई फूलीपछि आइजीले भने अब आचरण पनि फेर्नुहोस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय...}

पुरा पढ्नुहोस्

कोरोनाविरुद्ध बुस्टर मात्राको खोप भोलिदेखि, यस्तो छ लगाउनैपर्ने कारण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा...}

पुरा पढ्नुहोस्

मोरङमा छोरासँगको विवादमा बाबुको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङमा बाबुछोराको विवादमा बाबुको ज्यान गएको छ । विराटनगर महानगरपालिका–८ बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो ।   मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा छोराले धकेल्दा मुखिया लडेको र उनको घाटीमा बासको भाटाले...}

पुरा पढ्नुहोस्