Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

काठमाडौंमा युवतीमाथि चक्कु प्रहार गरी लुटपाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरि लुटपाट भएको छ ।   बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरिएको हो ।    उक्त लुटपाटको अभियोगमा क...}

पुरा पढ्नुहोस्

वाग्मतीमा ३६ प्रहरी भवन निर्माण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेशको आन्तरिक मामिला कानून मन्त्रालयले प्रदेशअन्तर्गत ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ । तीन वर्षका अवधिमा निर्माण सकिने गरी ४७ प्रहरी भवन निर्माण शुरुआत भएको थियो ।    उक्त योजनाअन्तर्गत अहिले प्रदेश प्रहरी कार्यालयको भवन निर्माण द्रुत गतिमा भइरहेको बत...}

पुरा पढ्नुहोस्

कांग्रेस नेतृत्वमा दोस्रो पुस्ताको ब्रेकथ्रु कति सम्भव ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस यतिबेला महाधिवेशनको चटारोमा छ । कांग्रेसले पार्टीको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने भएको छ ।    महाधिवेशनको मिति नजिकिएसँगै सभापतिलगायतका पदमा आकांक्षीहरुको नाम सार्वजनिक भइरहेको छ । हालसम्म सभापति पदका...}

पुरा पढ्नुहोस्

नेपालको धार्मिक पर्यटनको निःशुल्क प्रचार गर्छु : रामदेव

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् ।   शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने, “नेपाल...}

पुरा पढ्नुहोस्

को हुन् पाकिस्तानका नयाँ प्रधानमन्त्री शरीफ ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन् । सोमबार  संसदबाट १७४ सदस्यहरुको भेटबाट उनी प्रधानमन्त्री चयन भएका हुन् ।    प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानका संयुक्त विपक्ष दलका साझा उम्मेदवार थिए । सोमबार विश्वासको मत प्रस्तावमा मतदान भएको थियो, जसबाट उनी प्रधानम...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट अबैध सुनसहित पाँच बङ्गलादेशी पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ ।    पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्ष...}

पुरा पढ्नुहोस्

देउवा र मोदीबीच द्विपक्षीय वार्ता, अरुण–४ जलविद्युतसहित ६ सम्झौतामा हस्ताक्षर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको छ ।   सो अवसरमा संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द...}

पुरा पढ्नुहोस्

दिल्लीमा कोठी चलाउने नुवाकोटकी चमेली पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मानव बेचबिखन अपराधमा संलग्न रही फरार एक महिलालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । नुवाकोटको दुप्चेश्वर नगरपालिका–२ घर भएकी चमेली र सीता भन्ने ६२ वर्षीया रुकमाया तामाङलाई २३ फागुनमा पक्राउ गरिएको हो ।   तामाङले भारतको नयाँ दिल्लीस्थित जि.बी. रोड ५६ न...}

पुरा पढ्नुहोस्

अपडेट: काठमाडौं जिल्ला अदालतबाट फरार लागूऔषध मुद्दाका आरोपी पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतबाट आइतबार फरार भएका लागू औषध मुद्दाका  आरोपी काेटेश्वरबाट पक्राउ परेका छन् ।    महानगरीय प्रहरी वृत्त गौशालाले म्याद थपका लागि अदालतमा पेश गरेका आरोपी आइतबार साँझ अदालतबाट फरार भएको एसएसपी सुदिपराज गिरीले बताए ।    परिसरका प्रवक्ता एस...}

पुरा पढ्नुहोस्

‘लिफ्ट’ लिँदा लुटियो अस्मिता र सम्पत्ति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले एक महिलालाई ‘लिफ्ट’ दिने बहानामा अपहरण गरेर उनको बलात्कारमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।    महानगरीय अपराध महाशाखाले एक महिलालाई घर लगिदिने भन्दै अपहरण गरेर बलात्कार तथा लुटपाटमा संलग्न रहेका सिन्धुपाल्चोकका रोहन नेपालीलाई कलंकीबाट पक्राउ गरेको छ ।&n...}

पुरा पढ्नुहोस्