
नेपाल प्रहरीका वर्तमान आईजीपी शैलेश थापा क्षेत्री आगामी १९ वैशाखमा अनिवार्य अवकाशमा जाँदै छन् । आईजीपी थापासँगै एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र बसन्तकुमार पन्तले समेत अवकाश पाउनेछन् । त्यसपछि एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन...}
पुरा पढ्नुहोस्काठमाण्डौको बानेश्वर–कोटेश्वर सडक खण्डको मुल सडकमा परेको भ्वाङ मंगालको वाल भत्किएर बनेको खाल्डो भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ । सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुगेका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रम...}
पुरा पढ्नुहोस्भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मिना तामाङको गोली हानी हत्या भएको छ । उनलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् । दिल्लीमा रहेका अभियानकर्ता आरबी खड्काले बिहान सबैभन्दा पहिला पसल खोल्न पुग्ने मिना बुधबार बिहान अज्ञात समूहको गोलीको शिकार भएको ब...}
पुरा पढ्नुहोस्काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३औं नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्ष पदमा विजयी भएका छन् । उनी २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरे । वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोक...}
पुरा पढ्नुहोस्पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन कांग्रेसका उपसभापति विमलेन्द्र निधिले माग गरेका छन् । उनले ट्वीट गर्दै घटना के, कसरी र किन भएको हो सत्यतथ्य पत्ता लगाउन र यस्तो दुर्घटना नहुन दिन सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । ‘मेरो निर्वाचन क्षेत्र...}
पुरा पढ्नुहोस्देशका ६ वटै महानगरमा मतगणना चालु छ । काठमाडौंमा मुख्य दललाई स्वतन्त्र उम्मेदवारको चुनौती देखिन्छ भने गठबन्धन र एमालेका उम्मेदवारबीच पनि चर्को प्रतिस्पर्धा छ । यस्तो छ हालसम्मको मतगणनाको अवस्था : काठमाडौं महानगर सिर्जना सिंह (कांग्रेस)– १७८ ...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले बिहीबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । गृहले आफू महातहतको ३ सहसचिवसहित ११ उप सचिव सहित १४ जनाको सरुवा गरेको छ । गृहले सह सचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सह सचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर...}
पुरा पढ्नुहोस्लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा...}
पुरा पढ्नुहोस्प्रहरीले ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले चितवन प्रहरीको सहयोगमा श्रेष्ठलाई पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले सहकारीका निक्षेपकर्ताहरुको जाहेरीपछि श्रेष...}
पुरा पढ्नुहोस्बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले उनलाई स्वाग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit