
सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को १३ मङ्सिरको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी,...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योज...}
पुरा पढ्नुहोस्सरकारले रक्षा मन्त्रालयको सचिवमा वेगेन्द्रराज शर्मा पौड्यालको सरुवा गरेको छ । यसअघि प्राकृतिक स्रोत तथा वित्त आयोगमा रहेका शर्मालाई सोमबारको मन्त्रिपरिषद बैठकले रक्षामा सरुवा गरेको हो । रक्षा मन्त्रालयमा रहेका सचिव रेश्मिराज पाण्डेले अनिवार्य अवकाश पाएपछि केही महिनादेखि मन्त्रालय...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूूर्णचन्द्र थापाले सैनिक फोटो प्रतियोगीता विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुुरस्कार प्रदान गरेका छन्। सैनिक–जनसम्पर्क तथा सूूचना निर्देशनालय स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा प्रधानसे...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ प्रक्रियामा कुनै पनि उजुरी परेन । संघीय संसदको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर उजुरी माग गरेको थियो। बिहीबारसम्म तोकिएको अवधिमा &n...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोप्रति कुनै गल्ती महसुस नभएको बताएका छन् । आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले सर्वोच्च अदालतले फैसला गरेपछि कार्यान्वयन गर्नुपर्ने भएकाले सरकारले त्यसै गरेको बताए । ‘मलाई आफूले गरेको काम एक्लै बस्दा मात्र होइन, निद्रामा पनि त्...}
पुरा पढ्नुहोस्नेपाली सेनाको अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरेकी छन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए । विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्...}
पुरा पढ्नुहोस्त्यतिखेर देशमा २०४६ सालको जनआन्दोलन भइरहेको थियो । पञ्चायतको विरोधमा जिल्लाजिल्लामा दैनिक आन्दोलन र जुलुस हुन्थे । देशमा भइरहेको प्रजातन्त्र पक्षको आन्दोलनको आधिहुरीबाट कोही कसरी अछूतो हुन सक्थ्यो र ! उनी पनि प्रजातन्त्रको पक्षमा भइरहेको आन्दोलनरुपी महायज्ञमा होमिए । अनि, त्यहीँबाट सुरु...}
पुरा पढ्नुहोस्भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई नागरिकको घरदैलोमा पुर्याउने’ आशलाग्दो काम गरिरहेका छन् । प्रेम विश्वकर्मा, खोज पत्र...}
पुरा पढ्नुहोस्प्रहरीले नक्कली नोट छाप्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–३, समल टोलमा बस्ने रौतहटको रंगपुर–५, घर भएका गनबहादुर लोप्चन छन् । प्रहरीले बुधबार राति साढे ११ बजेतिर छापा मारेको थियो । सिन्धुली मरिन गाउँपालिका–३ घर भई हा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit