Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।        मन...}

पुरा पढ्नुहोस्

न्यूरोडको जुवाखालमा काठमाडौं प्रहरीको छापा, एकजना जुवाडे भाग्न छतबाट हाम फाले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंको न्युरोडमा जुवा खेलिरहेका १५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।    प्रहरी पुगेपछि एक जना जुवाडे भने छतबाट हामफालेका थिए । त्यसक्रममा उनी घाइते भएको र हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेको परिसरल...}

पुरा पढ्नुहोस्

प्रहरीको एआईजी बढुवा सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा हालै भएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध केही डीआईजीहरुले लोक सेवा आयोगमा उजुरी दर्ता गराएका छन् ।    बढुवा सिफारिसप्रति असन्तुष्ट रहेका केही डीआईजीहरुले आयोगको बढुवा पुनरावलोकन समितिमा उजुरी दर्ता गराएका हुन् । समितिको निर्णय चित्त नबुझे अदाल...}

पुरा पढ्नुहोस्

दाङबाट फरार कैदी परियार भारतमा भेटिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीकै मोटरसाइकल लिएर फरार भएका दाङको घोराही कारागारका कैदी यमराज परियारलाई प्रहरीले पुनः पक्राउ गरेको छ । भारतमा  लुकिछिपी बस्दै आएका परियारलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी प्रहरीले नेपाल ल्याएको हो ।     दाङ प्रहरीका डीएसपी मुकुन्द रिजालकाे नेतृत्वमा खटिएकाे टाेलीले...}

पुरा पढ्नुहोस्

जंगी अड्डाका जर्नेलहरुमा कोरोना कहर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगी अड्डामै कोरोनाको कहर देखिएको छ । सेनाका धेरै जर्नेलहरुमा कोरोनाको लक्षण देखिएको हो ।    तालिम निर्देशनालयका हाकिम निरञ्जन श्रेष्ठसहित निरीक्षणाधिकृत सीताराम खड्का, महासेनानी जगत पौडेल, सुरेश थापा, विमानस्थलस्थित इञ्जिनियरिङका जर्नेल दीपक बास्तोला, यान्त्...}

पुरा पढ्नुहोस्

ठूला जलाशयुक्त आयोजना अगाडि बढाउँछौं : प्रधानमन्त्री देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने सरकारको उद्घोष छ ।    माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको...}

पुरा पढ्नुहोस्

स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

खोज पत्रकारिता केन्द्र   २७ माघ २०७१ मा नेपालमा सनसनी भएको समाचार हो– ‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’ रुपैयाँ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले त्यसबेला स्विस बैंकमा पैसा र...}

पुरा पढ्नुहोस्

कांग्रेस काठमाडौँको मतदान सकियो, केहीबेरमा मतगणना हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस काठमाडौँको मतदान सकिएको छ । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान १० बजेदेखि सुरु भएको मतदान केही बेर अगाडि सम्पन्न भएको हो । मतदानमा तीन हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधिले भाग लिएका छन् ।     काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँले सौहार्दपूर्ण वात...}

पुरा पढ्नुहोस्

प्रहरी र सशस्त्रको बढेको रासनभत्ताको फाइल सदरगर्दै मन्त्रिपरिषद् 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ ।    आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी भइरहेको हो । बजेटमा सा...}

पुरा पढ्नुहोस्

भारतबाट आउने भयो युरिया र डिएपी मल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार र भारत सरकारबीमा युरिया र डिएपी मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले सरकारसँग (जीटूजी)  व्यस्थामार्फत भारतबाट नेपालमा युरिया र डिएपी मल आपूर्ति हुने भएको हो ।    जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दिर्घकालीन आपूर्...}

पुरा पढ्नुहोस्