
एप्पल र सामसङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट रिसर्चद्वारा ट्याब्लेट मार्केटबारे प्रकाशित बजार अनुगमन विवरणमा विश्वव्यापी ट्याब्लेट कम्प्युटरको बजार अघिल्लो वर्षको तुलनामा यो वर्ष ५३ प्रतिशतले वृद्ध...}
पुरा पढ्नुहोस्मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताएका छन् । प्रहरीले...}
पुरा पढ्नुहोस्विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । शुक्रबार आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अय्यरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्च...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । शुक्रबार दोलखामा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले आज काठमाडौंको ढुंगेअड्डास्थित व्यापारिक गोदाममा छापा मारेको छ । टोलीले मेहन्दी हबिब, काला–कोला, हिनाज, निशालगायत ब्रान्डबाट सौन्दर्य सामग्री विक्रीवितरण गर्दै आएको कम्पनीमा छापा मारेको हो । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका मेजर गेलाङ लामाको नेतृत्वमा ८९ जना सैनिक लिबिया प्रस्थान गरेका छन् । युएनको चार्टर्ड फ्लाइटमार्फत उनीहरु आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । युनाइडेट नेशन्स सपोर्ट मिसन इन लिबिया (यूएनएसएमआईएल) मातैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्न लामा...}
पुरा पढ्नुहोस्नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले ब्यापारी सुरेशकुमार राठी सहित तीनजना बिरुद्ध १५ करोड रुपैयाँ भन्दाबढि राजस्व चुहावत गरेको आरोपसहित मुद्दा दर्ता गरेको छ । विभागले राठीसहित बाबा फ्लो मिलका संचलक सुमन राठी तथा कम्पनीका प्रवन्धक गिरधारी लाल अग्रवाल बिरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्...}
पुरा पढ्नुहोस्भारतले अहिलेसम्म धेरै युद्धहरु लडेको छ । सयौँ मिसन पूरा गरेको छ । जसको बारेमा धेरै जानकारी बाहिर सार्वजनिक भएको छैन । तर अब भने केन्द्र सरकारले भारतीय सेनाका वर्षौँ पुराना गोप्य मामिला सार्वजनिक गर्ने तयारी गरेको छ । रक्षामन्त्री राजनाथ सिंहले युद्ध र अभियानसँग...}
पुरा पढ्नुहोस्पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले नेपालको आर्थिक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit