Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनको सम्मान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनले प्रमाणपत्रसहित सम्मान गरेको छ ।     नेपाली शान्ति सैनिकले सन् २०१९ बाट युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआईएफआईएल) मिसनमावातावरणीय तथा पर्यावरणीय क्षेत्रमा पुर्‍याएको योगदान तथा उत्कृष्ट कार्यलाई आधार मानी प्रत्ये...}

पुरा पढ्नुहोस्

झापामा अटो चालकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}

पुरा पढ्नुहोस्

जसपाद्धारा तीन सदस्यीय हेडक्वाटर गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

सुनसरी घटनाको अनुसन्धान स्वतन्त्र समितिबाट गराउन पीडित पक्षको माग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले २४ असोजमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका निवासी मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे तथ्य के हो बाहिर ल्याउन र दोषीलाई दोष अनुसारको कारबाही गर्न आफू प्रतिबद्ध रहेको दाबी गरेका छन् ।      गृह मन्त्...}

पुरा पढ्नुहोस्

प्रम देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ ।   नेपाली कांग्रेसको महामन्त्रीसमेत रहनुभएका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले बुधबार विज्ञप्त...}

पुरा पढ्नुहोस्

जुम्लामा तालिका नै सार्वजनिक गरेर लोडसेडिङ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरणको जुम्ला वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर लोडसेडिङ सुरु गरेको छ । केन्द्रले आइतबार तालिका सार्वजनिक गरेर लोडसेडिङको जानकारी दिएको हो ।   तालिका अनुसार टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म...}

पुरा पढ्नुहोस्

सेयर लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह : दीर्घकालमा लाभ हुने कम्पनी छान्नुस्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।   ‘सेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ,’ उनले भने, ‘अर्थमन्त्रीले सेय...}

पुरा पढ्नुहोस्

बाँकेमा अपहरणपछि युवतीको सामूहिक बलात्कार, दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युवतीलाई अपहरणपछि बलात्कार गरेको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार  ...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभा अध्यक्षलाई भेटेर बिदा भए जापानी राजदूत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाई भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटघाट गरेका हुन् ।   भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र ज...}

पुरा पढ्नुहोस्

सरकारले सेनाले बनाइरहेको 'फास्ट ट्रयाक' का लागि थप बजेट नदिने 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेनाले बनाइरहेको काठमाडौं—तराई/मधेश द्रुतमार्गका लागि चालू आर्थिक वर्ष भित्रै थप बजेट दिन नसकिने स्पष्ट पारेको छ ।      सो आयोजनाले चालू आर्थिक वर्षका लागि थप ९ अर्व बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्...}

पुरा पढ्नुहोस्