
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् । शुक्रबार नयाँ सहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गर...}
पुरा पढ्नुहोस्सरकारले अन्यौलग्रस्त अवस्थामा रहेको तालिवान समस्याकाबीच वैध र अवैध बाटो भएर अफगानिस्तान पुगेका नेपालीहरुको यकिन तथ्याँक खोज्न सुरु गरेको छ । मुख्यसचिव शकंरदास बैरागीको अध्यक्षतामा गृह, परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधि सहितको समितिले ७७ वटै जिल्लामा परिपत्रगर्दै ती जिल्लाबाट...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्री परिषद्लाई पूर्णता दिदा सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी नैनकला थापालाई दिए । थापालाई उक्त जिम्मेवारी दिएसँगै सामाजिक सञ्जालमा उनी पूर्व गृहमन्त्री रामबहादुर थापाकी श्रीमति भएकै कारण मन्त्रीपद ‘उपहार’ पाएको टिप्...}
पुरा पढ्नुहोस्कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई प्र...}
पुरा पढ्नुहोस्झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले एक अर्बभन्दा बढी बिगो बराबरको राजस्व छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले मुख्य नाइकेलगायत विरुद्ध सोमबार उच्च अदालतमा पाटनमा मुद्दा दर्ता गरेको छ । विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरो...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सिफारिस गरिएका न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्...}
पुरा पढ्नुहोस्अघिल्लो हप्ता चार दिनको अन्तरमा दुई जना नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी)ले कोरोनाका कारण ज्यान गुमाए । जेठ ६ गते डिएसपी राजकुमार केसीको उपचारका क्रममा निधन भएको हो । महराजगञ्जस्थित प्रहरी अस्पतालमा ज्यान गएको थियो । मृतक केसी महानगरिय प्...}
पुरा पढ्नुहोस्कैलालीमा राजनीतिक दलका कार्यकर्ताले ढुंगा प्रहार गर्दा प्रहरी निरीक्षकको आँखामा चोट लागेको छ । इन्स्पेक्टर जनक बोहराको बायाँमा आँखामा चोट लागेको हो । आज राति पौने २ बजेट जोशीपुर गाउँपालिका–१ स्थित बजार व्यवस्थापन समितिको हलमा मतगणना हुँदा बोहरामाथि आक्रमण भएको हो । बोहराको क...}
पुरा पढ्नुहोस्सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको छ । नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो । सुर्खेतको भेरीगङ्गा नगरप...}
पुरा पढ्नुहोस्माओवादी द्वन्द्वताका हत्या भएका पत्रकार डेकेन्द्रराज थापाको मुद्दामा घटनाको १७ वर्षपछि फैसला भएको छ । दैलेख जिल्ला अदालतले उनको हत्यामा दोषी ठहर गर्दै तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहाद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit