
काठमाडाैं जिल्ला अदालतले आफ्नी ८५ वर्षीया आमालाई ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे छ । महानगरीय प्रहरी परिसर काठमाडाैंले शोभा रिजालको जाहेरीले सुष्मालाई २२ चैतमा पक्राउ...}
पुरा पढ्नुहोस्काठमाडौँको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ । काठमाडौँको कोटेश्वर, गौशाला, चावहिल, गोँगबु, माछापोखरी, कलङ्कीलगायतका क्षेत्रमा टिकट काउण्टर र बसपार्क बनाउँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको हो । ...}
पुरा पढ्नुहोस्भीमदत्त नगरपालिकामा एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका साथीहरुलाई नियन्त्रणमा लिएको छ । भीमदत्त–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेयको मृत्यु भएको हो । जापानको भिसा लागेपछि उनले मंगलबार साँझ नाइन इलेभन होटलमा पार्टी गरेका थिए । राति त्यही होट...}
पुरा पढ्नुहोस्पर्साको भवानीपुर गाउँ पालिका–५ का भरोसप्रसाद पटेल कामको खोजीमा थिए । बुवा सुख्खा बन्दरगाहमा ढुवानी भएर आएका सामान ओराल्ने काम गर्थे । भरोसले पनि केही काम गर्न सके घर चलाउन सहयोग पुग्ने आशामा काम खोज्दै थिए । सामान्य साक्षर उनले काम खोजिदिन गाउँकै शक्ति पासवानलाई भने । ...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले निर्मला पन्त हत्या प्रकरणमा तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालको कमजोरीका कारण अनाहकमा मुद्धा खेपेका प्रहरी अधिकारीलाई अदालतले दिएको निर्देशन समेत लत्याएर बढुवा हुनबाट बञ्चित गरेको छ । मन्त्रालयले अघिल्लो ब्याचका सिनियर प्रहरी अधिकारीलाई पाखा लगाएर जुनियर एसपीह...}
पुरा पढ्नुहोस्काठमाडौँको सानोभ¥याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको...}
पुरा पढ्नुहोस्सिरहाको लहानमा एक सुनचाँदी व्यवसायी युवाको गोली हानी हत्या गरिएको छ । लहान नगरपालिका-२२ मा सुनचाँदीका पसल गरेका ४० वर्षीय प्रदीपकुमार विश्वकर्माको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । सिरहाका एसपी सुदीपराज भण्डारीका अनुसार शनिबार मध्यराती सुति...}
पुरा पढ्नुहोस्काठमाडौंको मध्यभागमा एउटा यात्रुबाहक बसको डरलाग्दो दुर्घटना भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीव्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो । उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरी अघिल्लो वर्षको वैशाख ३१ देखि व्याँस गाउँपालिका–१, छाङ्गरुमा नियमित बसेको छ । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटर नक्सा जारी गरेपछि छाङ्गरुमा सुरक्षाकर्मीको नियमित उपस्थित गराइएको हो । सुरुमा सशस्त्र प्रहरी न...}
पुरा पढ्नुहोस्माघको तेस्रो साता करिब १९ ग्राम ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरी पक्राउ परे । चौधरी सो क्षेत्रको सीमानाकामा लामो समयदेखि लागुऔषध पैठारीमा संलग्न रहेको प्रहरीको दाबी छ । दुई दिनअघि लागुऔषध पैठारीमा प्रयोग भएको कार र ब्राउनसुगरसहित दुई जनाला...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit