
बाँके प्रहरीले नेपालगन्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढाको हत्या आरोपमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । ११ वर्षअघि हिमलाललाई अपहरण गरी हत्या गरेको घटनाका प्रतिवादी सौभाग्य मल्ललाई गोरखाबाट पक्राउ गरी बाँके ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामकृष्ण अधिकार...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरी बलमा करिब चार हजार दरबन्दी थप्ने गृहकार्य सुरु गरेको छ । बजेट बक्तव्यमा आगामी आर्थिक वर्षमा भारत र चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम घोषणा भएपछि गृहले दरबन्दी थप गर्ने तयारी सुरु गरेको हो । गृह मन्त्र...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय कार्यान्वयन भइसकेकाले अन्तरिम आदेश दिन नपर्ने जनाएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो । ‘निवेदकले रोक्न माग गरेको निर्णय...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल (एपीएफ) लाई डेडिकेटेड फोर्सको रुपमा परिचालन गरी सीमा सुरक्षा बलियो बनाइने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयले आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्र...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार सुदूरपश्चिम, मध्य पश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी थापाबाट सुदूर पश्चिम पृतना अन्तर्गत बोराडाँडीमा नवनिर्मित फिल्ड अस्पताल, ने...}
पुरा पढ्नुहोस्प्रहरीले बैंकिङ कसूरमा फरार रहेका १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप–महानगरपालिका–८ घर भएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् । सिंहले बिभिन्न ब्यक्तिहरूलाई साझेदार...}
पुरा पढ्नुहोस्नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा मृत्यु भएको हो । उनी करिब एक महिनाअघि देखि उपचाररत थिए ।&nbs...}
पुरा पढ्नुहोस्रुपन्देहीको वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदर्शन पन्थी जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पन्थीसहित अन्य तीन प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ बाट सम्मानित गरेको हो । ...}
पुरा पढ्नुहोस्तारा एयरको विमान दुर्घटना भएको स्थान मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदी रहेको पुष्टि भएको छ । फेदीको चट्टानी भागमा ठोक्किएपछि विमान टुक्राटुक्रा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय क...}
पुरा पढ्नुहोस्छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षण...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit