
नेपाली सेनाकाे मुख्यालय जंगी अड्डाले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथीमा बढुवा गरेकाे छ। यस्तै सेनाकाे पूर्वी कमाण्डसहित तीन मुख्य युनिटका कमाण्डरकाे सरूवा भएकाे छ। बढुवा भएका अधिकारी २७ बेसिकका सैनिक अधिकृत हुन् । उनी सैनिक प्रतिष्ठान खरिपाटीमा आफ्नाे समूहका...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले १० माघ २०७६ मा नैकाप र २७ जेठ २०७६ मा बालुवाटारबाट हराएका मोटरसाइकल फेला पारेको छ । महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरीले नैकापबाट गतवर्ष माघमा नैकापबाट हराएको पूर्ण राउतको पल्सर र गतवर्ष जेठमा बालुवाटारबाट हराएको यामाह एसजेडआर मोटरसाइकल फ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र रक्षा सचिव किरणराज शर्मालगायत रक्षा तथा अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरुलाई आफ्नो भिजन २०३० र बंकर टु ब्यारेक अभियान सम्बन्धी जानकारी गराउनुका साथै स्थलगत भ्रमण गराएको छ । प्रधानसेनापति प्रभुराम श...}
पुरा पढ्नुहोस्१९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका-६ ओदाखाली बस्ने २३ वर्षीय धन बहादुर बिकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । धन बहादुर र बेदकोट नगरपालिका-५ बिचफाटा बस्ने २४ वर्षीय सिप्पु खुनाले ती महिलालाई बिहीबार साँझ ललाई फकाई घरबाट स्थानीय नर्सरीमा लगि...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्कालाई कारबाहीस्वरुप महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी सुशीलसिंह राठौरले प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीस्वरुप खड्कालाई परिसरमा तानेको पर्दा...}
पुरा पढ्नुहोस्प्रहरीले बैतडीकी १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या भएको निश्कर्षसहित विशेष अनुसन्धान टोली बनाएर कारबाही थालेको छ । सुदुुरपश्चिम प्रदेश प्रहरी कार्यालयले फिल्डमा बैतडी प्रहरी प्रमुुख डीएसपी नारायण अधिकारीले नेतृत्वगर्ने गरि प्रदेश प्रहरीबाट प्रावधिक अनुसन्धान र बिश्लेषण गर्नेछ । &nb...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो । को कहाँ पुगे, हेरौं सूचीः }
पुरा पढ्नुहोस्भारतको बेंगलुरुमा दुईदिनसम्म चल्ने सुरक्षा सम्बन्धि बैठकमा भागलिन नेपाली टोली भोली त्यसतर्फ प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयको दक्षिण एशिया डिभिजिन प्रमुख सहसचिव तिर्थराज वाग्लेको नेतृत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका विज्ञ सहितको टोली त्यसतर्फ जान लागेको हो । सरकारी अध...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्र...}
पुरा पढ्नुहोस्बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्बर अवस्थीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानबाट डम्बरको हत्यामा हरिश मात्रै संलग्न नभएको भन्दै सुर्नया गाउँपालिका–६ बस्ने २८ वर्षीय नवराज अवस्थीलाई सोमबार न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit