Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

रुपन्देहीमा ५ वर्षीया बालिकामाथि बलात्कार, एक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

५ वर्षीया बालिकालाई बलात्कार र कुटपिटको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।    ती बालिकालाई जबरजस्ती करणी तथा...}

पुरा पढ्नुहोस्

पाँच एसएसपीको सरुवा, सात जनाको पदस्थापन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) हरु पाँच जनाको सरुवा र हालै बढुवा भएका सात जनाको पदस्थापन गरेको छ ।    आइतबारको गृहमन्त्री स्तरीय निर्णयअनुसार उनीहरुको सरुवा र पदस्थापन गरिएको हो । यस्तै, डीएसपीबाट बढुवा भएका सात जना एसपीको पनि पदस्थापन भएको प्रहरी प्रधान कार्...}

पुरा पढ्नुहोस्

इजरायल–भैरहवा सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले आज शिष्टाचार भेटवार्ता गरेका छन्  ।    भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा केन्द्रित रहेको थियो । मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले...}

पुरा पढ्नुहोस्

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले दिए नेपाललाई यस्तो सन्देश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको अवसरमा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले एक सन्देश जारी गरेका छन् ।    नेपालले एक साझेदारका रुपमा हासिल गरेका उपलब्धीहरुमा गर्व गर्ने उनले आफ्नो ट्वीटमा जनाएका छन् । साथै, आउने थुप्रै दशकसम्म यो मित्रता रहनेमा आशावादी रहेक...}

पुरा पढ्नुहोस्

नेपाल–कतार बैठक : कतार प्रहरीमा भर्नाको बाटो खुल्ला त ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–कतारबीच ‘ज्वाइन्ट टेक्निकल कमिटी’ बैठकका लागि कतारको एउटा टोली यतिबेला नेपालमा छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला सचिवको नेतृत्वमा आइपुगेको टोलीले शुक्रबार नेपालको टोलीसँग छलफल गर्नेछ ।    बैठकमा सन् २००५ मा भएको दुई देशबीचको श्रम सम्झौतालाई प...}

पुरा पढ्नुहोस्

सेनालाई दार्चुलामा तुषारापानी–कोठाघर ४ किमि सडकको ट्र्याक खोल्ने जिम्मा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको चार किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनालाई दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सेनाबाट सडक निर्माण गराउन स्वीकृति दिने निर्णय गरेको हो ।    मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दैसरकारका प्रवक्ता एवम् सञ...}

पुरा पढ्नुहोस्

बाफल हत्याकाण्ड : मृतक भनिएका व्यक्ति नै आरोपित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको बाफलस्थित माछापाटी चोकमा १० दिनअघि फेला परेको जलेको अवस्थाको शवको पहिचान खुलेको छ भने प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।    प्रहरीका अनुसार मृतक काभ्रेका हर्कबहादुर बाँनिया हुन् । उनको हत्या आरोप...}

पुरा पढ्नुहोस्

सरदर मितिअघि नै भित्रियो मनसुन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।        महाशाखाले आजै विशेष बुलेटिन निकालेर हाल यस वर्षको मनसुन प्रणाली आइतबार प्रदेश नं १ मा आगमन भएको जनाएको छ । नेपालको अन्...}

पुरा पढ्नुहोस्

बलात्कार आरोपमा समातिए शुक्ला दरबारका बब्लु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीले जिल्लाको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्लालाई बलात्कार आरोपमा पक्राउ गरेको छ ।    स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी दिएपछि शुक्ला पक्राउ परेको रुपन्देहीका प्रहरी प्रमु...}

पुरा पढ्नुहोस्

तिलोत्तमाका जनप्रतिनिधिको गाडी एम्बुलेन्सको रुपमा प्रयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ ।        नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन् । संक्रमितको संख...}

पुरा पढ्नुहोस्