
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी सरकारसँग वार्ता गर्न तयार भएको छ । उक्त पार्टीले आज विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको हो । ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो...}
पुरा पढ्नुहोस्नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । मं...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुस गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरो...}
पुरा पढ्नुहोस्विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसि...}
पुरा पढ्नुहोस्दोलखाको एक सहकारी लुटपाट र सुरक्षा गार्डको हत्या गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–१ जुगुका २७ वर्षीय विक्रम कार्की र सोही ठाउँका २० वर्षीय सुमन कार्...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एक साताभित्रमा कारबाहीको दायरा भित्र (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभए मंसीर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनसन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका छन् । उनले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अब...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका आफूहरुले दर्ता गरेको अविश्वास प्रस्तावबारे छलफल गर्न विपक्षी ४ दलको संयुक्त बैठक आज बस्न लागेको छ । सोमबारबाट सुरु हुन लागेको विशेष अधिवेशनअघि चार दलको बैठक बस्न लागेको हो । उनीहरुबीच अविश्वासको प्रस्तावमा आफ्ना संसदले फ्लोर क्रस गर्छन गर्दैनन भन्नेबारे...}
पुरा पढ्नुहोस्बालुवाटारस्थित ललिता निवासको जग्गामा बिगो दाबीसहित मुद्दा चलाइएका कांग्रेस नेता विजयकुमार गच्छादारलाई धरौटीमा छाड्ने विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीको दुई दिनमै सरुवा भएको छ । गच्छदारलाई छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले असन्तुष्ट बन्दै ८ महिनाअघि...}
पुरा पढ्नुहोस्काठमाडौंको कोटेश्वरस्थित एक मिठाई पसलमा काम गर्ने १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने किशोरीमाथि पसलमै काम गर्ने अर्का कामदारले बलात्कार गरेका हुन् । बलात्कारको आरोपमा प्रहरीले शनिबार साँझ धनुषाको महेन्द्रन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit