Monday, 09 June 2025 | २०८२ जेठ २७, सोमबार

सम्बन्धित समाचार

तेह्रौं दिनमा भागरथीलाई न्याय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}

पुरा पढ्नुहोस्

कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छ : रक्षामन्त्री डा. रिजाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् ।    कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बत...}

पुरा पढ्नुहोस्

सातामा २ दिन बिदा दिने सरकारको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले एक सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।    यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ । त्यही मितिदेखि सरकारी कार्यालय समय बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द...}

पुरा पढ्नुहोस्

कोभिडविरुद्धको बुस्टर डोज लगाउन सुरु, यी हुन् खोप केन्द्र

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो ।    कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो ।...}

पुरा पढ्नुहोस्

रक्षा सचिवलाई सेना सम्बन्धी बिफ्रिङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र  रक्षा मन्त्रालयको सचिव पदमा नवनियुक्त भएका रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच जंङ्गी अड्डामा शिष्टाचार भेटवार्ता  भएको छ । यस्तै सोही अवसरमा उनलाई सैन्य विभाग र महानिर्देशनालयले सेनाका बिषयमा बिस्तृत जानकारी गराएका छन् ।    र...}

पुरा पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।   सरकारले यसपटकको नीति तथा कार्यक्रममा केही नयाँ र लोकप्रिय कार्यक्रमलाई प्राथमिकता दिएको छ ।   यद्यपि अघिल्लो सरकारले ल्याएको योजनालाई पनि निरन्तरता...}

पुरा पढ्नुहोस्

कोभिड–१९ मा सेना: ५ हजार संक्रमित, तीनको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ को सङ्क्रमणबाट नेपाली सेनाका तीन जनशक्तिको मृत्यु भएको छ ।   सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ ।   सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय स...}

पुरा पढ्नुहोस्

गृहसचिव पाण्डेले यसकारण गरे तीनै सुरक्षा प्रमुख र कर्मचारीलाई सम्मान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहसचिव टेकनारायण पाण्डेले चारदिन अघि ललितपुर जिल्लाको सुरक्षा कमाण्डगर्ने तीनै निकायका प्रमुखसहित ललितपुर जिल्ला प्रशासन कार्यालय र स्वास्थ्यका कर्मचारीलाई सम्मान गरे ।    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एकाबिहानै सबैलाई गृहसचिव पाण्डे आउन लागेकाले भनेर बोलाएका...}

पुरा पढ्नुहोस्

लगे रहो, डियर एक्सन मिनिस्टर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उनी आफै फिल्डमा उत्रेर अनुगमन गर्छन्, गलत भएको पाइए तत्काल कारबाही प्रक्रिया अघि बढाउँछन् । आफूलाई लागेको निर्णय गर्न र स्पष्ट रुपमा आफ्नो धारणा राख्न उनी कत्ति पनि हिच्किचाउँदैनन् । जनताको मन जित्ने निर्णयका कारण यतिबेला उनको वाहवाही छ ।    यद्यपि, उनका केही निर्णयहरु अझै आलोचनाको क...}

पुरा पढ्नुहोस्

ल्यापटप र ६० हजार डलरको लोभमा यसरी ठगिइन् मीना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बागलुङको ढोरपाटन नगरपालिका–६ की मीना बुढामगरको गत ६ असोजमा ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्तासँग फेसबुक मेसेन्जरमा कुराकानी भयो । त्यसपछि ह्वाट्सएप कुराकानीमा ती व्यक्तिले मीनालाई ल्यापटपको प्याकेज र ६० हजार डलरको चिठ्ठा परेको सुनाए ।   सामान र नगद पाउन करबापत अग...}

पुरा पढ्नुहोस्