
महानगरीय अपराध महाशाखा हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर ३ फागुन २०७७ मा कमाण्ड सम्हालेका एसएसपी चन्द्रकुबेर खापुङको ११ महिने कार्यकाल आधा खुला र आधा बन्दमा बित्यो । कोभिड–१९ को महामारीका कारण सरकारले गरेको लकडाउनबीच आफ्नो कार्यकाल पूरा गरेका एसएसपी...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन सेनानी गोपाल सिंहको नेतृत्वमा चन्दननाथ गणको आठौं डफाको अन्तिम शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २०५ जना नेपाली श...}
पुरा पढ्नुहोस्घटना हो, एउटा सार्वजनिक बिद्यालयको जग्गा स्वयम त्यसका संरक्षकहरुले मिलेमतोमा बेचबिखन गरे । यसका लागि विद्यालय व्यवस्थापन समितिदेखि प्रधानध्यापक र गाउँका हर्ताकर्ता सबैले सहयोग गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो घटनाको २७ वर्षपछि मुद्दा विशेष अदालतमा सोमबार दर्ता गरेको छ ।...}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघले ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियानको सुरुवात गरेको छ । ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियान अन्तर्गत पहिलो कार्यक्रमको रूपमा शनिबारबाट हेल्लो डाक्टरको शुभारम्भ भएको महासंघले जनाएको छ । यस अभियान अन्तर्गत महासं...}
पुरा पढ्नुहोस्कपिलवस्तुको तौलिहवा शिवालय चोकमा रहेको एउटा सुन पसल सोमबार पाँच बजेर ४० मिनेटमा लुटियो । सुनको सिक्री हेर्न आएका दुईजनाले कपिलवस्तु नगरपालिका–१ मा नित्यानन्द बर्माले संचालन गरेको नित्यानन्द ज्वेलर्समा सुनका तीनथान औठी लिएर भागेका थिए । संचालक बर्माले तत्काल जिल्ला प्रहरी का...}
पुरा पढ्नुहोस्बेलायतमा भिसी तुलबहादुर पुनको नाममा रेल सेवा सञ्चालन हुने भएको छ । दोस्रो विश्वयुद्धमा अद्वितीय पराक्रम गरेवापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) भईसकेका पुनका नाममा बुधबार देखि बेलायतमा रेल वे सेवा सुरु हुन लागेको हो । बेलायतको प्याडिङटन रेलव...}
पुरा पढ्नुहोस्दैलेखको नारायण नगरपालिका–१ स्थित मुख्य निर्वाचन कार्यालयमा मतगणना भइरहेको अवस्थामा झडप हुँदा राजनीतिक दलका कार्यकर्ता र सुरक्षाकर्मी घाइते भएका छन् । कार्यालय परिसरमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकर्ताहरु बीच विवाद भई झडप भएको हो । झडपमा परी एम...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक क...}
पुरा पढ्नुहोस्सर्वोत्तम सिमेन्टको आइपिओ (साधारण शेयर) बिक्रि गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त भएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो । साथै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit