
चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई...}
पुरा पढ्नुहोस्नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारम...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताएका छन् । चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाव सरकारलाई म...}
पुरा पढ्नुहोस्भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् । ती पोल्ट्री फार्...}
पुरा पढ्नुहोस्जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ । पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छ...}
पुरा पढ्नुहोस्सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमारसम्म जाने सडकखण्डमा गरिएको कालोपत्रे एक महिना नबित्दै उप्किएको छ । आजको नयाँ पत्रिकामा छापिएको समाचार अनुसार १२.५ किलोमिटर लम्बाइको यो सडकको तीन किलोमिटर खण्डको पिच भत्किएको छ । निर्माण कम्पनीले हतार...}
पुरा पढ्नुहोस्अमेरिकाले आफ्नो सेनाले अफगानिस्तानबाट निस्कनुभन्दा केही दिनअघि काबुलमा गरेको ड्रोन हमलामा सर्वसाधारणको मृत्यु भएको स्वीकार गरेको छ । यूएस सेन्ट्रल कमाण्डको जाँच अनुसार २९ अगस्टमा भएको हवाई हमलामा एक सहायताकर्मी र उनको परिवारका सदस्य गरी १० जनाको मृत्यु भएको थियो, जसमा सात बच्चा पनि थिए...}
पुरा पढ्नुहोस्वीरगञ्ज भन्सारले धान लोड गरिएको भनी छोडेको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बलले १ करोड ३८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । वीरगन्जको नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी (आईसीपी) बाट धान लोड गरी छुटेको भनिएको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रकलाई मंगलबार सशस्त्र प्रह...}
पुरा पढ्नुहोस्नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो भूूमिका नहुने स्पष्ट पारेको छ । निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताएका हुन् । निगमले बिक्री गर्ने तेलको म...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसद विघटनको विरुद्धमा आन्दोलन घोषणा गरेको छ । पुस ७ गतेदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार समापन गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो । बैठकले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit