
प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको ३ दिन बितेको छ । यो घटनाको केही दिनअघि मोबाइल बरामद प्रकरणमा लुम्बिनी प्रदेशका डीआईजीसहित वाग्लेसम्मका प्रहरी अधिकारीको नाम मुछिएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्घरपायक पर्ने जागिर जोगाउनका लागि बालबालिकालाई बन्धक बनाउने प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको मादी गाउँपालिका–६ घर ४५ वर्षीय इन्द्रबहादुर थापालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनी सोही ठाउँका भूमि आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । वि...}
पुरा पढ्नुहोस्लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनले प्रमाणपत्रसहित सम्मान गरेको छ । नेपाली शान्ति सैनिकले सन् २०१९ बाट युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआईएफआईएल) मिसनमावातावरणीय तथा पर्यावरणीय क्षेत्रमा पुर्याएको योगदान तथा उत्कृष्ट कार्यलाई आधार मानी प्रत्ये...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा ३२२ जनाको बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका ३२२ जनालाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफार...}
पुरा पढ्नुहोस्चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}
पुरा पढ्नुहोस्झूठाे विवरण पेस गरी गैरनेपाली नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका झापाका एक वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित बिर्तामोड नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष अजय कार्की ९ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । १६ जन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्...}
पुरा पढ्नुहोस्प्रहरीले नयाँबसपार्कमा बाग्लु्ङ बेनी दोहोरी साँझमा काम गर्ने दुईजना महिला कामदारलाई बन्धक बनाएको आरोपमा त्यसका संचालक र कामदारलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले संचालक सागर पाठक, दोहोरीका स्टाफ अशिम मल्ल र कविता खड्काबिरुद्ध अभद्र व्यवह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit