
सैनिक कमाण्ड तथा स्टाफ कलेजका ८७ जना शिक्षार्थी अधिकृतहरुले पाकिस्तान र बंगलादेशको भ्रमण गरेका छन् । यो सैन्य सिकाईको भ्रमणको नेतृत्व उपरथी हिरालाल जोशी र महासेनानी विमलराज शर्माले गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कलेजमा संचालित सैनिक कमाण्ड तथा स्टाफ ताल...}
पुरा पढ्नुहोस्नेपाली सेनालाई भारतीय सेनाले १ लाख मात्रा कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । भारतीय लेफ्टिनेन्ट जर्नेल पीएन अनन्त नारायण एसएमले खोप हस्तान्तरण गरेका हुन् । नेपाली सेनाका लेफ्टिनेन्ट जर्नेल बालकृष्ण कार्कीले खोप लिएका थिए । भारत सरकारको “खोप मैत्री”...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा भएका सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सरकारले ११ कात्तिकमा उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी दर्...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौं...}
पुरा पढ्नुहोस्ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ। यतिबेला महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरी परिचालन भएका छन् । कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हो। नाइकेहरुले कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाएको विषयमा झडप भएको ह...}
पुरा पढ्नुहोस्विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ भने केहीलाई अदालतमा उपस्थि...}
पुरा पढ्नुहोस्१३ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भक्तपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका ७ का हरिकृष्ण कोजु र सर्लाहीको हरिवन घर भइ भक्तपुर सल्लाघारी बस्ने चुलाई मुखिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो । महानगरीय प्रह...}
पुरा पढ्नुहोस्श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो । दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनग...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले शुक्रबार वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका चारजनालाई पदस्थापन गरेको छ । यस्तै पाँचजना डीआईजीको सरुवा समेत गरेर प्रदेश र रिक्त स्थानमा मिलान गरिएको छ । गृह मन्त्रालयले बाग्मती प्रदेशमा डीआईजी पुजा सिं...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय कार्यान्वयन भइसकेकाले अन्तरिम आदेश दिन नपर्ने जनाएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो । ‘निवेदकले रोक्न माग गरेको निर्णय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit