
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ । संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसदमा माओवादीको भूमिका र सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ । सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ । सर...}
पुरा पढ्नुहोस्नेकपा एमालेले तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ । एमालेले राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न निर्देशन हो । पार्टीका महासचिव शंकर पोखरेलले यसबारे जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज पत्र पठाएका छन् । ...}
पुरा पढ्नुहोस्पार्टी निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरुलाई रक्सी नखान र स्वास्थ्य राम्रो बनाउन सुझाव दिएका छन् । ‘रक्सी खाँदै नखानुस् मलाई भन्थे । तपाईँ प्रधानमन्त्री, नखाएपछि तपाईंको व्यक्तित्व कसरी उठ्छ ? खाएर...}
पुरा पढ्नुहोस्एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताएका हुन् । बालबालिका...}
पुरा पढ्नुहोस्नेकपा(एमाले)ले नेता माधवकुमार नेपालसहित ११ जना सांसदहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी दलहरुसँग मिलेर हस्ताक्षर गरेको र प्रधानमन्त्र...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन् । बिहीवार माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्र...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनामा स्वच्छ छवि र व्यावसायिक अधिकृतको रुपमा हेरिएका बलाधिकृत तथा बलाध्यक्ष रथी प्रभुराम शर्मालाई शुक्रबार प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिने भएपछि शर्मा सोही मिति...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको आज उद्घाटन समारोहमा बोल्ने क्रममा उनले लोकतन्त्र रक्षाको निम्ति गणतन्त्र नै उत्तम उपाय भएको भन्दै १६ वर्ष अगाडि नै दलहरुले राजतन्त्रलाई पाखा लगाएको बत...}
पुरा पढ्नुहोस्पोल भाडाको विषयमा विवाद हुँदा नेपाल विद्युत् प्राधिकरणले अत्यावश्यक सञ्चार सेवामा नै अवरोध सिर्जना गरेको छ । प्राधिकरणले टेलिफोन, इन्टरनेट र केबुलको तार काट्दा देशभरका विभिन्न स्थानमा सञ्चारमा सेवामा समस्या आई उपभोक्ताले सास्ती भोग्नुपरेको हो । दूरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit