
करिब ७ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का भए पनि तत्कालीन मन्त्री तथा कर्मचारीको चलखेलका कारण हालसम्म पनि छनोट भएको कम्पनीले जिम्मा पाएको छैन । ठेक्का कार्यान्वयन नहुँदा प्राधिकरणलाई हुने करोडौं आम्दानी पनि घाटा लागेको छ । विमानस्थ...}
पुरा पढ्नुहोस्सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने...}
पुरा पढ्नुहोस्गत बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा आजदेखि खुकुलो गरिएसँगै काठमाडौं उपत्यकामा झन्डै दुई महिनापछि निजी सवारीसाधन चल्दैछन । जोरबिजोरका आधारमा आजबाट नीजी सवारीसाधन चल्न लागेका हुन् । आइतवार काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकल निजी सवा...}
पुरा पढ्नुहोस्मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तिनवटै सुरक्षा निकायले बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरुले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाल...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्...}
पुरा पढ्नुहोस्काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए । आइतबार बिहान न...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले भोलिदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि माघ ५ गतेबाट संकुचन गरेको सेवालाई भोलिदेखि नियमित रुपमा सबै सेवा प्रदान गर्ने भएको सर्वोच्चले जनाएको छ । गत बिहीबार बसेको पूर्ण ब...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित विमल प्रजापतीको घरमा रहेको गौथली बच तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । सहकारीबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको हो । साथै सोही घरमा रहेको जेष्ठ आइडि...}
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् । काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा आइतबार अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेश...}
पुरा पढ्नुहोस्सरकारले खरिद ऐन तथा नियमावलीको सम्परीक्षण गर्नुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बताएका छन् । खर्च प्रणाली र ऐन नियमको पुनरावलोकन नगर्ने हो भने विकासको गति अपेक्षाकृत रुपमा अगाडि नबढने पनि उनले बताए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष कँडेलले विभिन्न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit