
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गते...}
पुरा पढ्नुहोस्साथीको हत्या गरेर ६ वर्षदेखि फरार रहेका एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–४, काफ्लेटोल घर भई तत्कालीन समयमा ललितपुर कुमारीपाटीमा बस्ने ५४ वर्षीय भिमे सार्कीलाई पक्राउ गरिएको हो । ९ चैत २०७१ मा काठमाडौं महा...}
पुरा पढ्नुहोस्केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयदेखि प्रतीक्षा गरिएको भारतको भ्रमण गरे । गत वर्षको जुलाईमा प्रधानमन्त्री बनेपछि पहिलोपटक देउवा भारत भ्रमणमा गएका हुन् । यो भ्रमणमा खासै ठूलो उपलब्धि नभए पनि दुई मुलुकका बीच विवादित विषयमा स्पष्टरुपमा आफ्नो धारणा राखे । पाँचौंपटक...}
पुरा पढ्नुहोस्कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ । जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो । कोरोनाभाइरस विरुद्...}
पुरा पढ्नुहोस्काठमाडौंको टेकुस्थित कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ । प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् । मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा विष्फोट भएको कालीमा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको तल्लो तहमा बढुवाको समस्या समाधानका लागि नियमावली संशोधनको प्रयासलाई थाती राख्दै सरकारले माथिल्लो तहमा दरबन्दी बढाउने तयारी गरेको छ । गृह स्रोतका अनुसार प्रहरीमा एसएसपीदेखि डीआईजीसम्मका दरबन्दी थप्ने प्रयास भइरहेको हो । प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समा...}
पुरा पढ्नुहोस्राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रक...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले रेशम चौधरी लगायतका बन्दीको रिहाइलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोड्न नहुने धारणा राखेका छन् । तत्कालीन बन्दी बिपी कोइरालाको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी नभएको उदाहरण दिँदै उनले चौध...}
पुरा पढ्नुहोस्पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । कोइरालाले एक हजार ३७५ र सुवेदीले ९६५ मत प्राप्त गरेका थिए । कोइराला संघमा वरिष्ठ उपाध्यक्ष र सुवेदी...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गर्ने प्रधानन्त्रीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट गौरवको अनुभूति गरेको बताएका छन् । फैसला लगत्तै चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit