
धादिङको सल्यानटारमा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । केही दिनदेखि फरार चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । धादिङको त्रिपुर...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाका २१० सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा शान्ति स्थापनार्थ क्वीक् रियाक्सन फोर्स कम्पनीको पहिलो डफा सेनानी रन्जित थापाको नेतृत्वमा विशेष उडानबाट...}
पुरा पढ्नुहोस्नेपालगञ्जको रंगशाला सजिसजाउ थियो । रंगशालामात्र किन नेपालगञ्ज र आसपासका जिल्ला नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मय बनेको थियो । धेरै भएको छैन् जम्मा २३ वर्षअघिको यो दृश्य अझै धेरैको मनमा झलझली आउछ । त्यो ऐतिहासिक छैठौं महाधिवेशन जती झकिझकाउ थियो, त्यसको अन्त त्यती नै दुखद बन्य...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले ब्यापारी सुरेशकुमार राठी सहित तीनजना बिरुद्ध १५ करोड रुपैयाँ भन्दाबढि राजस्व चुहावत गरेको आरोपसहित मुद्दा दर्ता गरेको छ । विभागले राठीसहित बाबा फ्लो मिलका संचलक सुमन राठी तथा कम्पनीका प्रवन्धक गिरधारी लाल अग्रवाल बिरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्...}
पुरा पढ्नुहोस्कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै देशभरका २९ जिल्लामा आंशिक र पूर्ण निषेधाज्ञा गरिएको छ । शनिबारबाट थप छ जिल्लामा निषेधाज्ञाको घोषणा भएसँगै उक्त जिल्लामा निषेधाज्ञा लागु भएको हो । त्यसमध्ये १९ जिल्लामा शुक्रबार अघि देखि नै कार्यान्वयनमा रहेको, तीन जिल्लामा शनिब...}
पुरा पढ्नुहोस्कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिलाई खोजी गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई सरकारले खोजी...}
पुरा पढ्नुहोस्हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाको श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो...}
पुरा पढ्नुहोस्पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ । गत हप्ताको बुधबार देखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएका छ । नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धान खरिदमा भ्रष्टाचार गरेको आरोपमा साबिक नेपाल खाद्य संस्थान शाखा लहानका कार्यालय प्रमुख गंगा प्रसाद साहसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार विशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले उक्त कार्यालयका तत्क...}
पुरा पढ्नुहोस्चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ । चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit